June 19, 2026
‘बूढीगण्डकी जलविद्युत् निर्माण प्राथमिकतामा’
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले १२०० मेगावाट क्षमताको राष्ट्रिय गौरवको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा मन्त्री श्रेष्ठले आयोजना निर्माणको विषयमा सरकार
- 166
- 0
- 0