July 28, 2026
उद्योगपतिहरुसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले
अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनबारे उद्योगपतिहरुसँग आज अर्थ मन्त्रालयमा छलफल गर्ने भएका छन्। नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्दै अर्थतन्त्रमा विशिष्ट योगदान पुर्याएका झन्डै तीन दर्जन उद्योगपतिसँग बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम आयोजना गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। अपराह्न ३ बजेदेखि
- 45
- 0
- 0