Back To Top

क्षतिग्रस्त जलविद्युत् पुनर्निर्माण गर्न विशेष  प्याकेज ल्याउन माग
September 17, 2026

क्षतिग्रस्त जलविद्युत् पुनर्निर्माण गर्न विशेष प्याकेज ल्याउन माग

काठमाडौं : निजी क्षेत्रले भोटेकोशी नदीमा आएको महाप्रलयबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाको पुनर्निर्माणका लागि विशेष कानुनी, वित्तीय, प्रशासनिक तथा नियामकीय प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगी नेतृत्वको प्रभावित जलविद्युत् आयोजनाका
एमसीसीकाे १८ किलोमिटर प्रसारण लाइन तयार
September 13, 2026

एमसीसीकाे १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । एमसीए–नेपालले १८ किलोमिटर प्रसारण लाइन शिलान्यास गरेको ९ महिनामा निर्माण सम्पन्न गरेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका वडा नम्बर १३ मा निर्माणाधीन न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको उक्त प्रसारण लाइन खण्डको निर्माण आइतबार सम्पन्न भएको
चिलिमेकाे सुरुङमा कुलमान घिसिङ
September 11, 2026

चिलिमेकाे सुरुङमा कुलमान घिसिङ

कुलमान घिसिङ चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको उद्धार कार्यमा सहभागी भएको छु।उक्त विद्युतगृहको प्रवर्धक चिलिमे जलविद्युत कम्पनीको प्रबन्ध–निर्देशकका रूपमा विद्युतगृह सञ्चालनको अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव तथा समन्वय एवम् सहजीकरण गरिरहेको छु।विद्युतगृह जाने मुख्य पहुँच सुरुङमा
ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि मात्रै ३ खर्ब ९० चाहिने
September 10, 2026

ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि मात्रै ३ खर्ब ९० चाहिने

काठमाडौं। गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोटका जलविद्युत् तथा सौर्य विद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। बाढीबाट क्षतिग्रस्त ऊर्जा क्षेत्रको पुनरुत्थान तथा पुनर्निर्माणका लागि मात्रै ३ खर्ब ९० अर्ब ६२ करोड ३०
१४ अैा दिनमा यसरी नरन्तर छ सुरुङ उद्दार
September 8, 2026

१४ अैा दिनमा यसरी नरन्तर छ सुरुङ उद्दार

काठमाडाै । भोटेकोसी हिमबाढीपछि रसुवा र नुवाकोटका बाढी प्रभावित जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धार जारी राखिएको छ। २१६ मेगावाटको माथिल्लो त्रिशूली-१, १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको रसुवा भोटेकोसी, २० मेगावाटको लाङटाङ खोला र ६० मेगावाटको त्रिशूली थ्री ए र ३७ मेगावाटको
टनेलमा फसेका र सम्पर्कविहीनको खोजी निरन्तर
September 2, 2026

टनेलमा फसेका र सम्पर्कविहीनको खोजी निरन्तर

काठमाडौं : रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका टनेलमा फसेका तथा सम्पर्कविहीन भएकाको खोज तथा उद्धार कार्य तीव्र पारिएको छ।  रसुवागढी, लाङटाङ, चिलिमे, अपर त्रिशूली–१, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ आयोजनाका टनेल तथा आसपासका क्षेत्रमा खोज तथा उद्धार निरन्तर जारी रहेकाे