Back To Top

सिँचाइ  र कृषि मन्त्रालयबीच सहकार्यबारे स‌‌‌म्वाद
July 7, 2026

सिँचाइ र कृषि मन्त्रालयबीच सहकार्यबारे स‌‌‌म्वाद

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले सिँचाइ पूर्वाधार तथा कृषि उत्पादनलाई एकीकृत योजनामार्फत अघि बढाउने सहमति गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीबीच
जगदुल्ला जलविद्युतको मुख्य सुरुङ निर्माण सुरु
July 3, 2026

जगदुल्ला जलविद्युतको मुख्य सुरुङ निर्माण सुरु

काठमाडौ‌ं : डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको शुभारम्भ गरेका हुन् । शुभारम्भ
नेपालमै पहिलो मानवविहीन सबस्टेसन सञ्चालनमा
June 25, 2026

नेपालमै पहिलो मानवविहीन सबस्टेसन सञ्चालनमा

नेपाल विद्युत् प्राधिकरणले नेपालमै पहिलो पटक ३३/११ केभी तथा ८ एमभिए क्षमताको मानवविहीन (अनम्यान्ड) लेटाङ सबस्टेसन सञ्चालनमा ल्याएको छ । विद्युत् वितरण प्रणालीलाई थप आधुनिक, भरपर्दो र स्वचालित बनाउने उद्देश्यले निर्माण गरिएको अटो रिक्लोजर तथा स्काडा प्रविधिमा आधारित उक्त मानवविहीन
वित्तीय स्थायित्व दिनेगरी  मौद्रिक नीतिः गभर्नर पौडेल
June 24, 2026

वित्तीय स्थायित्व दिनेगरी  मौद्रिक नीतिः गभर्नर पौडेल

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिका वित्तीय र ब्याजदर स्थायित्व सुनिश्चित गर्ने गरी ल्याइने बताएका छन् । मौद्रिक नीतिका लागि नेपाल उद्योग परिसंघले दिएको सुझाव ग्रहण गर्दै पौडेलले यस्तो बताएका हुन्
बाघ व्यवस्थापनका लागि देवनगरमा ‘टाइगर सेन्चुरी’
June 23, 2026

बाघ व्यवस्थापनका लागि देवनगरमा ‘टाइगर सेन्चुरी’

चितवन । कृषि, वन तथा पर्यावरण मन्त्रालयले अध्ययन गरी समस्यामा परेका बाघको व्यवस्थापनका लागि चितवनको देवनगरमा ‘टाइगर सेन्चुरी’ योजना अघि बढाएको छ । मन्त्रालयले कठिनाइमा परेका बाघको संरक्षणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यको संयोजकत्वमा
अदालतको कठघरामा उभ्याइयो विष्णु पौडेललाई
June 23, 2026

अदालतको कठघरामा उभ्याइयो विष्णु पौडेललाई

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा पेस गरिएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहेका पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको हो। सम्पत्ति शुद्धीकरण अुनसन्धान विभागको पत्रको आधारमा सोमबार पौडेललाई सुर्खेत प्रहरीले पक्राउ गरेको थियो ।