Back To Top

विद्युतीय कारमा आगलागी चालकको मृत्यु
September 11, 2026

विद्युतीय कारमा आगलागी चालकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका चालकको मृत्यु भएको छ । शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा।प्र।०१–०३० च ५५७९ नम्बरको इभीमा
इजरायलमा १४  सय केयर गिभरको आवेदन खुला
September 8, 2026

इजरायलमा १४ सय केयर गिभरको आवेदन खुला

काठमाडौँ । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयर गिभर) का रूपमा जान इच्छुक नेपाली नागरिकका लागि आवेदन खुला गरिएको छ । वैदेशिक रोजगार विभागले जारी गरेको सूचनाअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा
१४ अैा दिनमा यसरी नरन्तर छ सुरुङ उद्दार
September 8, 2026

१४ अैा दिनमा यसरी नरन्तर छ सुरुङ उद्दार

काठमाडाै । भोटेकोसी हिमबाढीपछि रसुवा र नुवाकोटका बाढी प्रभावित जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धार जारी राखिएको छ। २१६ मेगावाटको माथिल्लो त्रिशूली-१, १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको रसुवा भोटेकोसी, २० मेगावाटको लाङटाङ खोला र ६० मेगावाटको त्रिशूली थ्री ए र ३७ मेगावाटको
अझै अध्याराेमै हराइरहे ८९८ जना उज्यालोकर्मी
August 30, 2026

अझै अध्याराेमै हराइरहे ८९८ जना उज्यालोकर्मी

काठमाडौं : तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट निम्त्याएको छ। बाढीबाट प्रभावित आयोजनाहरूमा काम गर्दै गरेका बिज्ञ, इन्जिनियर देखी सैयाै मजदुरसमेत गरी ८९८ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ। स्वतन्त्र ऊर्जा
 नुवाकोटमा विद्युत् आपूर्ति सुचारु
August 27, 2026

 नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ । बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत्
१९ वटा पुल र ४० किलोमिटर सडक क्षतिग्रस्त
August 26, 2026

१९ वटा पुल र ४० किलोमिटर सडक क्षतिग्रस्त

काठमाडौं : भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको सडक विभागले जनाएको छ। बाढीले सडक पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ। सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीका कारण त्रिशूली नदीमाथि