August 19, 2026
धार्मिक पर्यटन प्रवर्धन र स्थानीय पूर्वाधार विकास गरी गाउँमै रोजगारी
बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटनको प्रवर्धन र स्थानीय पूर्वाधार विकास गर्न सके गाउँमै रोजगारीका अवसर सिर्जना हुने बताएका छन् । बागलुङको ऐतिहासिक भैरवस्थान मन्दिर परिसरमा आयोजित ‘ऐतिहासिक हरेलो मेला
- 102
- 0
- 0