September 17, 2026
क्षतिग्रस्त जलविद्युत् पुनर्निर्माण गर्न विशेष प्याकेज ल्याउन माग
काठमाडौं : निजी क्षेत्रले भोटेकोशी नदीमा आएको महाप्रलयबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाको पुनर्निर्माणका लागि विशेष कानुनी, वित्तीय, प्रशासनिक तथा नियामकीय प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगी नेतृत्वको प्रभावित जलविद्युत् आयोजनाका
- 11
- 0
- 0