Back To Top

बाघ व्यवस्थापनका लागि देवनगरमा ‘टाइगर सेन्चुरी’
June 23, 2026

बाघ व्यवस्थापनका लागि देवनगरमा ‘टाइगर सेन्चुरी’

चितवन । कृषि, वन तथा पर्यावरण मन्त्रालयले अध्ययन गरी समस्यामा परेका बाघको व्यवस्थापनका लागि चितवनको देवनगरमा ‘टाइगर सेन्चुरी’ योजना अघि बढाएको छ । मन्त्रालयले कठिनाइमा परेका बाघको संरक्षणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यको संयोजकत्वमा
३० प्रजातिका नयाँ चरा थपिए
April 20, 2026

३० प्रजातिका नयाँ चरा थपिए

गुल्मी । गुल्मी जिल्लामा फेलापरेका चरा प्रजातिको संख्या ३५५ पुगेको छ । पछिल्लो गणनाअनुसार ३० प्रजातिका नयाँ चरा थपिएसँगै जिल्लामा हालसम्म फेलापरेका चरा प्रजातिको संख्या ३५५ पुगेको हो । नेपाल पन्छी संरक्षण संघले जिल्लामा गरेको पछिल्लो गणनाको क्रममा थाप्ले सत्यवती
तोरीबारीमा एकैपटक मरे नौ वटा मृग
December 6, 2025

तोरीबारीमा एकैपटक मरे नौ वटा मृग

काठमाडौ । नबलपुरको देवचुली नगरपालिका–१३ मा रहेको मातृभुमी मध्यवर्ती सामुदायिक वनमा एकै पटकमा र एकै स्थानामा नौ वटा मृत फेला परेको छन् । किषानले तोरीमा किरालाग्न नदिन विषादी छरेको र त्यस्तो तोरी मा राती मृग चर्दा विषादीका कारण मरेको हुन
लोपहुने खतरामा दुर्लभ पञ्छी चिरकालिज
November 26, 2025

लोपहुने खतरामा दुर्लभ पञ्छी चिरकालिज

 मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिकामा पाइएको लोपोन्मुख प्रजातिको रूपमा सूचीकृत भएको चिरकालिज चोरीशिकार, आहारा, डढेलोले वासस्थानमा परेको जोखिमका कारण जोगाउनै मुस्किल परेको छ । नेपालमा एक हजारभन्दा कम सङ्ख्यामा रहेको चिरकालिज पाइने थासाङ गाउँपालिकाको बुङ्गा खर्क, सेकुङ खर्क, ताङ्जे, सार्को खर्क,
दुईतला सम्म बाँसका घर बनाउन पाइने
November 24, 2025

दुईतला सम्म बाँसका घर बनाउन पाइने

काठमाडौ । सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ । उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाईन सम्बन्धि मार्गदर्शन, २०८२ स्वीकृत गरेका हुन् । मार्गदर्शनले
‘जलवायु परिवर्तनले लाखौं मानिसहरु विस्थापित’
November 10, 2025

‘जलवायु परिवर्तनले लाखौं मानिसहरु विस्थापित’

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) ले जलवायु परिवर्तनको कारण विश्वभर लाखौं मानिसहरु विस्थापित भएको पुष्टि गरेको छ । ब्राजिलमा ३० औँ संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन ९कोप–३०० हुनु अघि जारी गरिएको एक प्रतिवेदनमा युएनएचसीआरले विगत एक दशकमा मौसम