Back To Top

क्षतिग्रस्त जलविद्युत् पुनर्निर्माण गर्न विशेष  प्याकेज ल्याउन माग
Geo
September 17, 2026

क्षतिग्रस्त जलविद्युत् पुनर्निर्माण गर्न विशेष प्याकेज ल्याउन माग

काठमाडौं : निजी क्षेत्रले भोटेकोशी नदीमा आएको महाप्रलयबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाको पुनर्निर्माणका लागि विशेष कानुनी, वित्तीय, प्रशासनिक तथा नियामकीय प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगी नेतृत्वको प्रभावित जलविद्युत् आयोजनाका
स्थलगत निरीक्षणका लागि नुवाकोट हिडे बालेन
August 27, 2026

स्थलगत निरीक्षणका लागि नुवाकोट हिडे बालेन

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह बिहीबार बिहानै बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर प्रस्थान गरेका छन् । सडकमार्गबाटै जानलागेका प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्सालसमेत सहभागी छन् । बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण
विद्युत्‌गृह तथा  सबस्टेसनहरु ध्वस्त
August 26, 2026

विद्युत्‌गृह तथा सबस्टेसनहरु ध्वस्त

भोटेकोसी नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीका कारण त्रिशूली नदी करिडोरमा निर्माण भई सञ्चालनमा रहेका र निर्माणाधीन जलविद्युत् आयोजना सहित ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ । अहिलेसम्म के कति क्षति भयो भन्ने बारे केही तथ्य बाहिर आएको छैन ।
भोटेकोशी नदीको बहाव थुनिने डर
August 13, 2026

भोटेकोशी नदीको बहाव थुनिने डर

सिन्धुपाल्चोक — चीनतर्फको न्यालम नजिक ठूलो पहिरो खसेपछि भोटेकोशी नदीको बहाव प्रभावित भएको छ । नदीमा पहिरो खसिरहेकाले जुनसुकै बेला पानीको बहावमा परिवर्तन आउन सक्ने भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । सीमास्थित सशस्त्र प्रहरी बलका अनुसार पहिरो खसेको
विपद् पूर्वसूचनाका लागि  सेल ब्रोडकास्ट बारे छलफल
July 15, 2026

विपद् पूर्वसूचनाका लागि सेल ब्रोडकास्ट बारे छलफल

काठमाडौँ । विपद्को समयमा नागरिकसम्म पूर्वसूचना छिटो, भरपर्दो र प्रभावकारी ढङ्गले पुर्याउने उद्देश्यले सूचना तथा सञ्चार मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग विपद् आपत्कालीन पूर्वसूचना तथा प्रारम्भिक चेतावनी प्रणालीको प्रभावकारिताबारे छलफल गरेको छ । मन्त्रालयमा बुधबार आयोजित छलफलमा विपद्को पूर्वसूचना प्रणालीलाई थप
कोशी प्रदेशका ४२ हिमताल उच्च जेाखीममा
November 22, 2025

कोशी प्रदेशका ४२ हिमताल उच्च जेाखीममा

संखुवासभा । जलवायु परिवर्तनका कारणले संखुवासभाको चारसहित कोशी प्रदेशका ४२ हिमताल उच्च जोखिममा परेको पाइएको छ । एसियाली माउन्टेनियरिङ तथा विकास केन्द्र (इसिमोड) ले शुक्रबार सदरमुकाम खाँदबारीमा अन्तरक्रियाका क्रममा यस्तो यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । २०२० को अध्ययन प्रतिवेदन अनुसार