Back To Top

1805 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
नागढुंगा-नौबिसे सुरुङमार्गदेखि सञ्चालनमा
June 17, 2026

नागढुंगा-नौबिसे सुरुङमार्गदेखि सञ्चालनमा

काठमाडाै । नागढुंगा-नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी थालिएको छ । नेपालको बहुप्रतिक्षित सुरुङमार्ग आयोजना सञ्चालनमा आएसँगै नौबिसे-नागढुंगा सडकखण्डमा हुने सवारी आवतजावत सहज हुने अपेक्षा गरिएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले आगामी
आफ्नै उद्यममा आँखा डुलाउँदै चन्द्र ढकाल
June 17, 2026

आफ्नै उद्यममा आँखा डुलाउँदै चन्द्र ढकाल

काठमाडौ । लामो समय नेपाल उद्योग वाणिज्य महासंघको राजनीतिमा सकृय रहेका महासंघका पूर्व अध्यक्ष चन्द््र प्रसाद ढकाल अहिले आफ्ना विभिन्न कम्पनीमार्पmत लगानी भएका उद्योगको वस्तुस्थिति बुझन स्थलगत निरिक्षणमा निस्कन लागेका छ्न । नीति निर्माणको लबिङ, उद्यामीका समस्याको निराकरणमा पहल, तथा
बैंकिङ क्षेत्रमा जोखिम बढ्दो
June 14, 2026

बैंकिङ क्षेत्रमा जोखिम बढ्दो

काठमाडाैं : नेपाल राष्ट्र बैंकको बैंक सुपरभिजन विभागले आर्थिक वर्ष २०२४/२५ को वार्षिक सुपरभिजन प्रतिवेदन सार्वजनिक गर्दै बैंकिङ क्षेत्रको स्थायित्व कायम राख्न थप कडा नियामकीय व्यवस्था आवश्यक रहेको औँल्याएको छ। प्रतिवेदन अनुसार भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रमा बढ्दो सुरक्षा चुनौती तथा
इप्पानमा सहमतिमा नयाँ कार्यसमिति तय
June 13, 2026

इप्पानमा सहमतिमा नयाँ कार्यसमिति तय

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनअन्तर्गत नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार अध्यक्षमा मोहनकुमार डाँगी स्वतः निर्वाचित भएका छन् । संस्थाको संशोधित विधानको
पीपीए हाेल्ड गर्नेको अनुमतिपत्र खारेजी सिफारिस
June 10, 2026

पीपीए हाेल्ड गर्नेको अनुमतिपत्र खारेजी सिफारिस

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले मंगलबार प्रतिवेदन पेश गरेको छ । समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले प्रतिवेदनमा समेटिएका
आक्षेप विरुद्ध अक्रोशित बने अर्थमन्त्री वाग्ले
June 10, 2026

आक्षेप विरुद्ध अक्रोशित बने अर्थमन्त्री वाग्ले

काठमाडौ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा आयोजित बजेट सम्बन्धि छलफलमा उनले यस्तो धारणा राखे । “प्रधानमन्त्रीज्यू र म