Back To Top

जीवन बीमा व्यवसाय ११.३१ प्रतिशतले बढ्यो
April 26, 2026

जीवन बीमा व्यवसाय ११.३१ प्रतिशतले बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा जीवन बीमा कम्पनीहरुले १ खर्ब २४ अर्ब ७२ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमकले चैतसम्म १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ
सिटिजन लाइफलाई आईएसओ ९००१:२०१५ प्राप्त
April 19, 2026

सिटिजन लाइफलाई आईएसओ ९००१:२०१५ प्राप्त

काठमाडौँ ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी व्यवस्थापन प्रणाली तथा ग्राहक सन्तुष्टिप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै आईएसओ ९००१:२०१५ प्रमाणिकरण प्राप्त गरेको छ। उक्त प्रमाणिकरण युनाइटेड रेजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) तथा यूकेएएस म्यानेजमेन्ट सिस्टम्स मार्फत प्रदान गरिएको
नेपाली बिमा कम्पनीको विदेशमा सेवा विस्तारमा सहजीकरण आवश्यक
February 27, 2026

नेपाली बिमा कम्पनीको विदेशमा सेवा विस्तारमा सहजीकरण आवश्यक

काठमाडौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले नेपाली विमा कम्पनीहरूको पूँजी र व्यवस्थापनमा भएको सुधारले बाह्य देशमा सेवा विस्तार गर्ने अवस्थामा पुगेको बताएका छन् । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नयाँ केन्द्रीय भवन उदघाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले
जीवन बीमा कम्पनीको कारोबार ९४ अर्ब
February 1, 2026

जीवन बीमा कम्पनीको कारोबार ९४ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ९४ अर्ब ३७ करोड रुपैयाँ बढीको व्यापार भित्र्र्याएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमकले पुससम्म ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका
चार जलविद्युतलाई राष्ट्रिय वन प्रयोग गर्न स्वीकृति
January 27, 2026

चार जलविद्युतलाई राष्ट्रिय वन प्रयोग गर्न स्वीकृति

काठमाडौ । सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले सुतीखोला जलविद्युत् आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो सङ्खुवासभा जलविद्युत् आयोजना र
सिटिजन लाइफले २० प्रतिशत नगद लाभांश दिने
January 4, 2026

सिटिजन लाइफले २० प्रतिशत नगद लाभांश दिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।  काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा साधारण सभा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् १