Back To Top

पुँजीबजारमा संस्थागत लगानी आकर्षित गर्ने योजना
September 15, 2026

पुँजीबजारमा संस्थागत लगानी आकर्षित गर्ने योजना

काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी र म्युचुअल फन्डजस्ता संस्थागत लगानीकर्ताको ठूलो हिस्सा बैंक निक्षेपमा केन्द्रित रहेको लगानीलाई पूँजी बजारतर्फ आकर्षित गर्ने योजना अघि सारेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी
उद्धार कोषमा सानिमा हाइड्रोको ५१ लाख
September 11, 2026

उद्धार कोषमा सानिमा हाइड्रोको ५१ लाख

काठमाडौँ । सानिमा हाइड्रो समूहले भोटेकोसीमा आएको भीषण बाढीबाट प्रभावित तथा पीडित नागरिकहरूको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (प्रधानमन्त्री राहत कोष) मा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । विपद्‌को कठिन घडीमा नेपाल सरकारले सञ्चालन गरेको राहत तथा
४२० मेगावाटको तिला–२ जलविद्युत्‌को  वित्तीय व्यवस्थापन
August 18, 2026

४२० मेगावाटको तिला–२ जलविद्युत्‌को वित्तीय व्यवस्थापन

काठमाडौँ । कर्णाली प्रदेशको कालिकोट जिल्लामा निर्माण हुने ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत्‌ आयोजनाका लागि वित्तीय व्यवस्थापन (फाइनन्सियल क्लोजर) सम्पन्न भएको छ । ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्द्धिधत उक्त आंशिकजलाशय आयोजनाका लागि एभरेष्ट बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबीच लगानी
ग्लोबल आइएमई बैंक ५.२५% ब्याजदरमै अटो लोन
August 11, 2026

ग्लोबल आइएमई बैंक ५.२५% ब्याजदरमै अटो लोन

काठमाडाै । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम शून्य दशमलब
किन हुँदैछ राष्ट्र बैंक ऐन संशोधन ?
August 4, 2026

किन हुँदैछ राष्ट्र बैंक ऐन संशोधन ?

काठमाडाै । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई थप सक्रिय, प्रभावकारी र उत्तरदायी बनाउन राष्ट्र बैंक ऐन संशोधन आवश्यक रहेको बताएका छन् ।  प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको मंगलबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको
सिटिजन लिडर्स नाइट २०२६ सम्पन्न
August 3, 2026

सिटिजन लिडर्स नाइट २०२६ सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर तथा शाखाहरूको सम्मानमा आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम २०८३ साउन १६ गते काठमाडौंको रोयल टुलिप होटल, ग्वार्कोमा भव्य रूपमा सम्पन्न गरेको छ। एक हजारभन्दा बढी सहभागीहरूको उपस्थितिमा