Back To Top

विद्युतीय कारमा आगलागी चालकको मृत्यु
September 11, 2026

विद्युतीय कारमा आगलागी चालकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका चालकको मृत्यु भएको छ । शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा।प्र।०१–०३० च ५५७९ नम्बरको इभीमा
‘यात्री पीटू विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ’
August 16, 2026

‘यात्री पीटू विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहने बताएका छन् । सिप्रदी यात्रीद्वारा काठमाडौंको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै उनले यस्तो बताएका
ग्लोबल आइएमई बैंक ५.२५% ब्याजदरमै अटो लोन
August 11, 2026

ग्लोबल आइएमई बैंक ५.२५% ब्याजदरमै अटो लोन

काठमाडाै । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम शून्य दशमलब
भारतमा चल्याे विश्वकै लामो हाइड्रोजन रेल
July 19, 2026

भारतमा चल्याे विश्वकै लामो हाइड्रोजन रेल

काठमाडौँ । भारतले पहिलो पटक हाइड्रोजनबाट चल्ने रेल सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द–सोनिपत मार्गमा हरियो झण्डा देखाएर रेलको उद्घाटन गरेका छन् । १० वटा डिब्बा (कोच) भएको यो रेल विश्वकै सबैभन्दा लामो हाइड्रोजन रेल हो ।
गाडीमा जोरबिजोर प्रणाली लागु गर्ने तयारी
March 24, 2026

गाडीमा जोरबिजोर प्रणाली लागु गर्ने तयारी

काठमाडौँ। सरकारले सवारीसाधनको प्रयोगमा जोरबिजोर प्रणाली लागु गर्ने विषयमा छलफल अगाडि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले इन्धन खपत कम गर्न सार्वजनिक सवारीसाधन जोरबिजोर नम्बरका आधारमा सञ्चालन गर्ने गरी छलफल गरेको हो ।  यातायात व्यवस्था विभागले पनि यस विषयमा यातायात
यामाहाको  हाइब्रिड मोटरसाइकल सार्वजनिक
March 23, 2026

यामाहाको हाइब्रिड मोटरसाइकल सार्वजनिक

काठमाडौँ । यामाहाले नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल आधिकारिक रूपमा सार्वजनिक गरेको छ, जसले नेपालको मोटरसाइकल उद्योगमा नयाँ मानक कायम गर्नुका साथै बजारमा पूर्ण रूपमा नयाँ सेग्मेन्टको सुरुवात समेत गरेको छ । यो भव्य अनावरण कार्यक्रम राजधानीको प्रमुख गन्तव्यमध्ये एक, काठमाडौँको