Back To Top

विद्युत व्यापार सम्झौता व्यापारिक: सर्वोच्च
May 8, 2026

विद्युत व्यापार सम्झौता व्यापारिक: सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई विद्युत व्यापार गर्दा नेपालको राष्ट्रिय हित र वातावरणीय पक्षलाई ध्यानमा राख्न नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ । पूर्व सचिव सूर्यनाथ उपाध्यायले नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत व्यापार सम्झौताले नेपालको प्राकृतिक स्रोत (जलस्रोत)
ऊर्जाका राजनीतिक नियुक्ती खारेज
May 5, 2026

ऊर्जाका राजनीतिक नियुक्ती खारेज

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‌‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ अनुसार मातहतका निकायका पदाधिकारीहरू स्वतः पदमुक्त भएको जानकारी गराएको छ । मन्त्रालयले सूचनामार्फत अध्यादेशको दफा २ अनुसार पदाधिकारीहरू पदमुक्त भएको जनाएको हो । सूचना अनुसार अध्यादेश
अब करका दर घटाउँछौँ : अर्थमन्त्री
April 29, 2026

अब करका दर घटाउँछौँ : अर्थमन्त्री

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष सुझाव पेस गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको टोलीले मन्त्रालयमा पुगेर समग्र अर्थतन्त्रलाई गतिशील बनाउने खालका नीतिगत सुझाव प्रस्तुत गरेको हो
सरकारी वेबसाइटमा नयाँ वेब पहुँच सुविधा
April 20, 2026

सरकारी वेबसाइटमा नयाँ वेब पहुँच सुविधा

काठमाडौँ । सूचना प्रविधि विभागले सरकारी वेबसाइटहरूलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ । सरकारी एकीकृत बेवसाइट व्यवस्थापन प्रणाली (जिआइएमडब्लुएस) अन्तर्गत सुरु गरिएको यस पहलले विशेषगरी अपांगता भएका तथा सहायक
सिक्टा सिँचाइ: २० वर्षमा ४६ प्रतिशत प्रगति
April 19, 2026

सिक्टा सिँचाइ: २० वर्षमा ४६ प्रतिशत प्रगति

बाँके: राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना सुरु भएको करिब दुई दशक बितिसक्दा पनि हालसम्म ४६ प्रतिशत मात्र भौतिक प्रगति हासिल भएको छ । आर्थिक वर्ष २०६१/६२ मा स्थापना भई सोही वर्षदेखि निर्माण सुरु भएको आयोजनाले अपेक्षित गति लिन नसकेको देखिएको छ
ऊर्जा मन्त्रीले जारी गरे ३२ बुँदे निर्देशन
April 17, 2026

ऊर्जा मन्त्रीले जारी गरे ३२ बुँदे निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले कार्यसम्पादनलाई नतिजामुखी बनाउन विस्तृत कार्ययोजनाका साथ मातहतका निकायलाई समयसीमा सहित निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठले विद्युत् बजारको सुधारदेखि सिँचाइ प्रणाली सुदृढीकरणसम्मका लागि बहुआयामिक विषयलाई समेटेर ३२ बुँदे निर्देशन जारी गरेका हुन्