Back To Top

मौद्रिक नीति दूरदर्शी : सिबिफिन
July 10, 2026

मौद्रिक नीति दूरदर्शी : सिबिफिन

काठमाडौँ। आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले बैङ्किङ क्षेत्रलाई राहत र निजी क्षेत्रलाई भरोसा दिने सङ्केत गरेको भन्दै बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले स्वागत गरेको छ । सिबिफिनले केही सुधारका सुझाव सम्बोधन हुन बाँकी रहे पनि नीतिले
ग्लोबल आइएमईमा उद्यमशाला कार्यक्रम
June 27, 2026

ग्लोबल आइएमईमा उद्यमशाला कार्यक्रम

काठमाडौ । ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम संचालन गर्ने भएको गरेको छ । विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रम मार्फत् उद्यमशाला
सुदूरपश्चिम उजिल्याउन बन्दैछ जालपादेवी केबलकार
June 26, 2026

सुदूरपश्चिम उजिल्याउन बन्दैछ जालपादेवी केबलकार

कैलाली । प्रकृतिले सुदूरपश्चिमलाई धेरै दिएको छ, तर वर्षौँदेखि ती उपहारहरू सम्भावनाको सीमाभित्रै कैद छन् । त्यसैले यहाँ दशकौँदेखि एउटा प्रश्न अनुत्तरित छ— के यहाँका प्राकृतिक सम्पदा कहिल्यै समृद्धिको आधार बन्न सक्छन् रु पछिल्ला दिनमा भने सरकारी तथा निजी क्षेत्रबाट
आफ्नै उद्यममा आँखा डुलाउँदै चन्द्र ढकाल
June 17, 2026

आफ्नै उद्यममा आँखा डुलाउँदै चन्द्र ढकाल

काठमाडौ । लामो समय नेपाल उद्योग वाणिज्य महासंघको राजनीतिमा सकृय रहेका महासंघका पूर्व अध्यक्ष चन्द््र प्रसाद ढकाल अहिले आफ्ना विभिन्न कम्पनीमार्पmत लगानी भएका उद्योगको वस्तुस्थिति बुझन स्थलगत निरिक्षणमा निस्कन लागेका छ्न । नीति निर्माणको लबिङ, उद्यामीका समस्याको निराकरणमा पहल, तथा
बैंकिङ क्षेत्रमा जोखिम बढ्दो
June 14, 2026

बैंकिङ क्षेत्रमा जोखिम बढ्दो

काठमाडाैं : नेपाल राष्ट्र बैंकको बैंक सुपरभिजन विभागले आर्थिक वर्ष २०२४/२५ को वार्षिक सुपरभिजन प्रतिवेदन सार्वजनिक गर्दै बैंकिङ क्षेत्रको स्थायित्व कायम राख्न थप कडा नियामकीय व्यवस्था आवश्यक रहेको औँल्याएको छ। प्रतिवेदन अनुसार भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रमा बढ्दो सुरक्षा चुनौती तथा
इप्पानमा सहमतिमा नयाँ कार्यसमिति तय
June 13, 2026

इप्पानमा सहमतिमा नयाँ कार्यसमिति तय

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनअन्तर्गत नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार अध्यक्षमा मोहनकुमार डाँगी स्वतः निर्वाचित भएका छन् । संस्थाको संशोधित विधानको