Back To Top

घ्याम्पेसाल सबस्टेसन सफलतापूर्वक चार्ज
August 4, 2026

घ्याम्पेसाल सबस्टेसन सफलतापूर्वक चार्ज

काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिकास्थित घ्याम्पेसालमा निर्माण सम्पन्न ३३–११के.भी सबस्टेसन सफलतापूर्वक चार्ज भएको छ। लामो समयदेखि स्थानीय अवरोध तथा राइट अफ वे सम्बन्धी समस्याका कारण सञ्चालनमा आउन नसकेको उक्त सबस्टेसन सञ्चालनमा आएसँगै उत्तरी गोरखाको विद्युत् आपूर्ति प्रणाली गुणस्तरिय र
सिटिजन लिडर्स नाइट २०२६ सम्पन्न
August 3, 2026

सिटिजन लिडर्स नाइट २०२६ सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर तथा शाखाहरूको सम्मानमा आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम २०८३ साउन १६ गते काठमाडौंको रोयल टुलिप होटल, ग्वार्कोमा भव्य रूपमा सम्पन्न गरेको छ। एक हजारभन्दा बढी सहभागीहरूको उपस्थितिमा
विद्युत् महसुल फेरबदल गर्न समिति गठन
July 30, 2026

विद्युत् महसुल फेरबदल गर्न समिति गठन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले आन्तरिक विद्युत् खपत वृद्धि, महसुल दर पुनरावलोकन तथा विगतका खरिद एवम् सञ्चालित आयोजनाहरूमा परेका उजुरी का विषयमा छानबिन गर्न २ वटा समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुधबार बसेको सञ्चालक समितिको
हुवावेले ल्यायाे ‘फ्युजनसोलार ९.०
July 22, 2026

हुवावेले ल्यायाे ‘फ्युजनसोलार ९.०

काठमाडाै । सूचना तथा सञ्चार प्रविधि तथा डिजिटल ऊर्जा समाधान प्रदायक कम्पनी हुवावेले ‘फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा (पिभी) समाधान’ र ‘लुटेरा (LUTERRA) युटिलिटी ग्रिड–फर्मिङ ऊर्जा भण्डारण प्रणाली (इएसएस)’ नामक दुई अत्याधुनिक प्राविधियुक्त ऊर्जा समाधान नेपाल भित्र्याएकाे छ । नेपालको
आरसीओडीको म्याद थप गर्ने प्राधिकरणको तयारी
July 19, 2026

आरसीओडीको म्याद थप गर्ने प्राधिकरणको तयारी

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेका तर विभिन्न कारणले समयमै सञ्चालनमा आउन नसकेका जलविद्युत् आयोजनाको अवस्था मूल्याङ्कन गरी व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति (आरसीओडी) थप गर्ने तयारी गरेको छ। असार ३२ गते बसेको प्राधिकरण सञ्चालक समितिको
ऊर्जामा बहु–आयामिक वित्तीय औजार आवश्यक
July 13, 2026

ऊर्जामा बहु–आयामिक वित्तीय औजार आवश्यक

काठमाडौँ । ऊर्जा क्षेत्रको विकासका लागि अबका दिनमा बहु–आयामिक वित्तीय औजारहरू अपरिहार्य रहेको विज्ञहरूले बताएका छन् । परम्परागत वित्तीय औजारमा मात्र निर्भर रहँदा ऊर्जा उत्पादन तथा प्रसारण पूर्वाधारको अपेक्षाकृत विकास हुन नसकेको उनीहरूको धारणा छ । हाइड्रो–इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट