Back To Top

औद्योगिक क्षेत्रको भाडा तिर्न ७ दिने अल्टिमेटम
June 9, 2026

औद्योगिक क्षेत्रको भाडा तिर्न ७ दिने अल्टिमेटम

काठमाडौँ विगत लामो समयदेखि औद्योगिक क्षेत्रको करोडौँ रकम बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महशुल नतिर्ने ठूला उद्योगीमाथि सरकारले कठोर कदम चालेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सात दिनभित्र बक्यौता रकम भुक्तानी नगरे
विद्युत् महसुल बक्यौता उठाउन निर्देशन
June 9, 2026

विद्युत् महसुल बक्यौता उठाउन निर्देशन

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल बक्यौतावापतको रु ५० अर्ब एक करोड उठाउन निर्देशन दिएको छ । नियमित रुपमा उठ्नुपर्ने महसुल नउठेको, पुरानो बक्यौतासमेत कायम रहेको तथा डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउनसमेत समस्या
खिम्ती जलविद्युतको स्वामित्व लिन  पहल सुरु
June 4, 2026

खिम्ती जलविद्युतको स्वामित्व लिन पहल सुरु

काठमाडौँ :  नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् केन्द्रको शेयर स्वामित्व हस्तान्तरण तथा आगामी सञ्चालन–व्यवस्थापनका विषयमा छलफल अघि बढाउन वार्ता समिति पुनर्गठन गरेको छ। प्राधिकरणका सञ्चालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा समिति पुनर्गठन गरिएको हो।
सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार
May 31, 2026

सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ ।
बिजुलीमा कर फिर्ता लिन कुलमान घिसिङकाे माग
May 30, 2026

बिजुलीमा कर फिर्ता लिन कुलमान घिसिङकाे माग

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसमेत रहिसकेका पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (VAT) लगाउने निर्णय गरेको भन्दै त्यसलाई तत्काल फिर्ता
रमण कन्ट्रक्सनसहित ११ व्यवसायी कालोसूचीमा
May 27, 2026

रमण कन्ट्रक्सनसहित ११ व्यवसायी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा नै ठेक्का पुरा नगर्ने र ठेक्का अलपत्र पार्ने ११ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । आज कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखेको