Back To Top

४२० मेगावाटको तिला–२ जलविद्युत्‌को  वित्तीय व्यवस्थापन
August 18, 2026

४२० मेगावाटको तिला–२ जलविद्युत्‌को वित्तीय व्यवस्थापन

काठमाडौँ । कर्णाली प्रदेशको कालिकोट जिल्लामा निर्माण हुने ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत्‌ आयोजनाका लागि वित्तीय व्यवस्थापन (फाइनन्सियल क्लोजर) सम्पन्न भएको छ । ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्द्धिधत उक्त आंशिकजलाशय आयोजनाका लागि एभरेष्ट बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबीच लगानी
‘यात्री पीटू विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ’
August 16, 2026

‘यात्री पीटू विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहने बताएका छन् । सिप्रदी यात्रीद्वारा काठमाडौंको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै उनले यस्तो बताएका
निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति अहिले नै सम्भव
August 15, 2026

निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति अहिले नै सम्भव

काठमाडौं : नेपालमा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिन नयाँ कानुन आवश्यक नरहेको र विद्यमान विद्युत् ऐनबाटै त्यसका लागि बाटो खोल्न सकिने ऊर्जा क्षेत्रका सरोकारवालाले बताएका छन्। देशमा विद्युत् उत्पादन बढ्दै गएको अवस्थामा आन्तरिक खपत तथा अन्तरदेशीय व्यापार विस्तारका लागि
प्रसारण लाइन बनाएकामा  २८.४८ हेक्टर जग्गा सट्टाभर्ना
August 14, 2026

प्रसारण लाइन बनाएकामा २८.४८ हेक्टर जग्गा सट्टाभर्ना

सङ्खुवासभा : नेपाल विद्युत् प्राधिकरणको तुम्लिङटार–सितलपाटी २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग गरेबापत २८.४८ हेक्टर सट्टाभर्ना जग्गा उपलब्ध गराएको छ । प्रसारण लाइन तथा टावर निर्माणका क्रममा प्रयोग गरिएको राष्ट्रिय वन क्षेत्रको क्षतिपूर्तिस्वरूप आयोजनाले जग्गा खरिद गरी सरकारको
ऊर्जा उत्पादन, प्रसारण र वितरणको एकीकृत विकास आवश्यक
August 13, 2026

ऊर्जा उत्पादन, प्रसारण र वितरणको एकीकृत विकास आवश्यक

काठमाडौँ । देशको समग्र ऊर्जा क्षेत्रको समृद्धिका लागि विद्युत् उत्पादनसँगै आधुनिक, भरपर्दो र पर्याप्त क्षमताको प्रसारण पूर्वाधार विकास गर्नुपर्नेमा यस क्षेत्रका सराेकारवाला निकायका प्रतिनिधिहरूले जोड दिएका छन् । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) को ११औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा उनीहरूले
ग्लोबल आइएमई बैंक ५.२५% ब्याजदरमै अटो लोन
August 11, 2026

ग्लोबल आइएमई बैंक ५.२५% ब्याजदरमै अटो लोन

काठमाडाै । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम शून्य दशमलब