Back To Top

८११.४२ मेगावाटका १६ जलविद्युत् केन्द्रमा ठूलो क्षति
August 26, 2026

८११.४२ मेगावाटका १६ जलविद्युत् केन्द्रमा ठूलो क्षति

काठमाडौँ । भोटेकोसी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण ८११.४२ मेगावाटका १६ जलविद्युत् केन्द्र तथा आयोजनामा ठूलो क्षति पुगेको छ । रसुवा र नुवाकोट जिल्लामा रहेका जलविद्युत् केन्द्र तथा निर्माणाधीन आयोजनाहरू बुधबार बिहानको बाढी क्षतिग्रस्त भएको नेपाल विद्युत् प्राधिकरण तथा
भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा थप बाढी आउने खतरा : चीन
August 26, 2026

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा थप बाढी आउने खतरा : चीन

काठमाडौँ । चीनतर्फबाट प्राप्त सूचनाअनुसार हिमपरिरोपछि नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खुलेको छैन । जसका कारण भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ। बाढीसम्बन्धी सूचना जारी गर्दै नेपाल बाढी सूचना र राष्ट्रिय विपद् जोखिम
विद्युत्‌गृह तथा  सबस्टेसनहरु ध्वस्त
August 26, 2026

विद्युत्‌गृह तथा सबस्टेसनहरु ध्वस्त

भोटेकोसी नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीका कारण त्रिशूली नदी करिडोरमा निर्माण भई सञ्चालनमा रहेका र निर्माणाधीन जलविद्युत् आयोजना सहित ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ । अहिलेसम्म के कति क्षति भयो भन्ने बारे केही तथ्य बाहिर आएको छैन ।
भोटेकोशीमा भीषण बाढी तटीय क्षेत्रमा ठूलो क्षति
August 26, 2026

भोटेकोशीमा भीषण बाढी तटीय क्षेत्रमा ठूलो क्षति

काठमाडौँ : तिब्बततर्फबाट भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको भीषण बाढीले रसुवाको टिमुरे बजारसहित तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण बस्ती, प्रहरी कार्यालय तथा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका
‘चन्द्र नहरलाई सम्पदाका रूपमा संरक्षण ‘
August 24, 2026

‘चन्द्र नहरलाई सम्पदाका रूपमा संरक्षण ‘

सप्तरी / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादन वृद्धि गर्ने सिँचाइ पूर्वाधारसँगै नेपालको जलसिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । मधेस प्रदेशका ऊर्जा तथा सिँचाइ प्रणालीको निरीक्षणका क्रममा
बिजुली  महसुल परिवर्तन गर्ने सरकारकाे तयारी
August 23, 2026

बिजुली महसुल परिवर्तन गर्ने सरकारकाे तयारी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत स्वदेशमै बढी खपत गराउन मौसमी विद्युत महसुल तथा धेरै विद्युत खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत उपलब्ध गराउने व्यवस्था लागू गर्ने तयारी भइरहेको बताएका छन् । मोरङ