Back To Top

कर्णालीमा विद्युत् विस्तार तीव्र : ऊर्जामन्त्री श्रेष्ठ
August 20, 2026

कर्णालीमा विद्युत् विस्तार तीव्र : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय प्रसारण ग्रिड विस्तारसँगै स्थानीयस्तरमा लघु जलविद्युत्, सौर्य मिनीग्रिड तथा घरेलु सौर्य प्रणाली विस्तार गरी कर्णालीलाई विद्युत् सेवायुक्त प्रदेश बनाउने सरकारको योजना रहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ
नेपाल टेलिकमको नाफा चार अर्ब २० करोड
August 19, 2026

नेपाल टेलिकमको नाफा चार अर्ब २० करोड

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासमा आफ्नो नाफा उल्लेख्य रुपमा बढाएको छ । नेपाल टेलिकमको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वैशाखदेखि असार मसान्तसम्ममा मात्र रु चार अर्ब २० करोड २४ लाख ५२
कर्मचारीको तलब १५/१५ दिनमा भुक्तानी गर्न पत्राचार
August 18, 2026

कर्मचारीको तलब १५/१५ दिनमा भुक्तानी गर्न पत्राचार

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलबभत्ता अर्धमासिक रुपमा भुक्तानी गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ । सोमबार कोष तथा लेखा नियन्त्रक कार्यालय सबै निवृत्तभरण व्यवस्थापन कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गरी सङ्घीय सरकार अन्तर्गतका निकायमा
४२० मेगावाटको तिला–२ जलविद्युत्‌को  वित्तीय व्यवस्थापन
August 18, 2026

४२० मेगावाटको तिला–२ जलविद्युत्‌को वित्तीय व्यवस्थापन

काठमाडौँ । कर्णाली प्रदेशको कालिकोट जिल्लामा निर्माण हुने ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत्‌ आयोजनाका लागि वित्तीय व्यवस्थापन (फाइनन्सियल क्लोजर) सम्पन्न भएको छ । ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्द्धिधत उक्त आंशिकजलाशय आयोजनाका लागि एभरेष्ट बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबीच लगानी
‘यात्री पीटू विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ’
August 16, 2026

‘यात्री पीटू विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहने बताएका छन् । सिप्रदी यात्रीद्वारा काठमाडौंको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै उनले यस्तो बताएका
निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति अहिले नै सम्भव
August 15, 2026

निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति अहिले नै सम्भव

काठमाडौं : नेपालमा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिन नयाँ कानुन आवश्यक नरहेको र विद्यमान विद्युत् ऐनबाटै त्यसका लागि बाटो खोल्न सकिने ऊर्जा क्षेत्रका सरोकारवालाले बताएका छन्। देशमा विद्युत् उत्पादन बढ्दै गएको अवस्थामा आन्तरिक खपत तथा अन्तरदेशीय व्यापार विस्तारका लागि