Back To Top

त्रिशूली–३ ‘बी’काे साइटमा उद्दारकर्ता पुराइँदै
August 29, 2026

त्रिशूली–३ ‘बी’काे साइटमा उद्दारकर्ता पुराइँदै

काठमाडौं । प्रतिकूल मौसम र अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बाबजुद रसुवास्थित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको साइटको रेकी, रेखाङ्कन तथा उद्धार कार्यलाई अघि बढाउन निरन्तर प्रयास भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएकाे छ । साइटको अवस्थाबारे जानकारी संकलन तथा उद्धारका लागि
त्रिशूली–३ ‘ए’ उद्धार कार्यलाई तीव्रता
August 29, 2026

त्रिशूली–३ ‘ए’ उद्धार कार्यलाई तीव्रता

काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। सुरुङभित्र मानिसहरू फसेको सूचना आएपछि विगत दुई दिनदेखि निरन्तर उद्धार प्रयास भइरहेको हो। शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्न लेदो तथा भग्नावशेष
ग्लोबल स्मार्ट प्लस’ मार्फत उद्धार कोषमा आर्थिक सहयोग गर्न सकिने
August 29, 2026

ग्लोबल स्मार्ट प्लस’ मार्फत उद्धार कोषमा आर्थिक सहयोग गर्न सकिने

काठमाडौं — ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सजिलै आर्थिक सहयोग गर्न सक्ने सुविधा उपलब्ध गराएको छ। बैंकका अनुसार विपद्को बेला प्रत्येक योगदानको महत्त्व हुने भन्दै ग्राहकहरूले ग्लोबल
 नुवाकोटमा विद्युत् आपूर्ति सुचारु
August 27, 2026

 नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ । बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत्
स्थलगत निरीक्षणका लागि नुवाकोट हिडे बालेन
August 27, 2026

स्थलगत निरीक्षणका लागि नुवाकोट हिडे बालेन

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह बिहीबार बिहानै बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर प्रस्थान गरेका छन् । सडकमार्गबाटै जानलागेका प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्सालसमेत सहभागी छन् । बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण
१९ वटा पुल र ४० किलोमिटर सडक क्षतिग्रस्त
August 26, 2026

१९ वटा पुल र ४० किलोमिटर सडक क्षतिग्रस्त

काठमाडौं : भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको सडक विभागले जनाएको छ। बाढीले सडक पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ। सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीका कारण त्रिशूली नदीमाथि