Back To Top

August 26, 2026

८११.४२ मेगावाटका १६ जलविद्युत् केन्द्रमा ठूलो क्षति

Global Ime Bank AD
Insourance

काठमाडौँ । भोटेकोसी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण ८११.४२ मेगावाटका १६ जलविद्युत् केन्द्र तथा आयोजनामा ठूलो क्षति पुगेको छ । रसुवा र नुवाकोट जिल्लामा रहेका जलविद्युत् केन्द्र तथा निर्माणाधीन आयोजनाहरू बुधबार बिहानको बाढी क्षतिग्रस्त भएको नेपाल विद्युत् प्राधिकरण तथा स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था, नेपाल (इपान)ले जानकारी दिएकाे छ ।

प्रारम्भिक जानकारी अनुसार रसुवामा अवस्थित २९३.३ मेगावाटका ७ वटा जलविद्युत्‌ केन्द्र र ३४२.४२ मेगावाट ३ वटा निर्माणाधीन आयोजनामा क्षति पुगेको छ ।

त्यस्तै, नुवाकोटमा २५ मेगावाटको सौर्य विद्युत्सहित १२३.१ मेगावाटका ४ वटा विद्युत् केन्द्र तथा ५२.६ मेगावाटका निर्माणाधीन २ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

क्षतिग्रस्त आयोजनाको विवरण

 

United long banner ad
Prev Post

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा थप बाढी आउने खतरा :…

Next Post

१९ वटा पुल र ४० किलोमिटर सडक क्षतिग्रस्त

post-bars

Leave a Comment