September 11, 2026
उद्धार कोषमा सानिमा हाइड्रोको ५१ लाख
काठमाडौँ । सानिमा हाइड्रो समूहले भोटेकोसीमा आएको भीषण बाढीबाट प्रभावित तथा पीडित नागरिकहरूको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (प्रधानमन्त्री राहत कोष) मा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । विपद्को कठिन घडीमा नेपाल सरकारले सञ्चालन गरेको राहत तथा
- 40
- 0
- 0