Back To Top

रणनीतिक प्रसारण लाइन निर्माण प्राथमिकतामा
May 27, 2026

रणनीतिक प्रसारण लाइन निर्माण प्राथमिकतामा

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले लामो अनुभव, क्षमता र सीप भएका कर्मचारीहरूबाट कार्यक्षेत्रभन्दा बाहिरका विषयमा समेत रचनात्मक सुझावको अपेक्षा गरेको बताएका छन् । विद्युत विकास विभाग र विद्युत नियमन आयोगका कर्मचारीहरूसँग भएको छलफलमा मन्त्री श्रेष्ठले ऊर्जा तथा जलस्रोत क्षेत्रको
इन्डोनेसियाली महिला आमादब्लमको टुप्पाेमा
May 23, 2026

इन्डोनेसियाली महिला आमादब्लमको टुप्पाेमा

काठमाडाै ।  इन्डोनेसियाली महिला आरोही नाद्या जियानिफाले नेपालस्थित ६ हजार ८१२ मिटर अग्लो आमादब्लम हिमालको सफल आरोहण गरेकी छन् । उनले यही जेठ २ गते हिमालको चुचुरोमा पुग्न सफल भएको इन्डोनेसियाली दूतावासले जनाएको छ । इन्डोनेसियन वुमेन्स रेड एण्ड ह्वाइट
विद्युत् प्राधिकरण सञ्चालक समितिमा दुई सदस्य नियुक्त
May 13, 2026

विद्युत् प्राधिकरण सञ्चालक समितिमा दुई सदस्य नियुक्त

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आगामी चार वर्षका लागि उनीहरूलाई नियुक्त गरेका हुन् । नवनियुक्त सदस्यमध्ये निजी क्षेत्रको प्रतिनिधित्व गर्दै
नौ महिनामा सुन आयात नौ प्रतिशतले कम
May 11, 2026

नौ महिनामा सुन आयात नौ प्रतिशतले कम

काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा सुनको माग कम भएपछि आयातमा समेत कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष सुन आयात ९ प्रतिशतले घटेको हो । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिना (साउन–चैत)
रिलायन्स  स्पिनिङको नाफा २७ करोड
May 6, 2026

रिलायन्स स्पिनिङको नाफा २७ करोड

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चैत्र मसान्तसम्म  २६ करोड ६९ लाख ९२ हजार रूपैयाँ खुद नाफा गरेको छ । प्रकासित अपरिस्कृत विवरणअनुसार ९ महिनामा ७ अर्ब ४६ करोड ४ लाख रुपैयाँ बराबरको व्यापार गरेको कम्पनीको
शेखर गोल्छा रिहा भएलगत्तै पुनः पक्राउ
May 5, 2026

शेखर गोल्छा रिहा भएलगत्तै पुनः पक्राउ

काठमाडौं । व्यवसायी शेखर गोल्छा धितोपत्र सम्बन्धी कसुरमा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् । सर्वोच्च अदालतको परमादेशपछि थुनामुक्त भएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिरासतबाट निस्कन नपाउँदै