Back To Top

नेपालले १६५० मेगावाट बिजुली भारत निर्यात गर्न सक्ने
July 16, 2026

नेपालले १६५० मेगावाट बिजुली भारत निर्यात गर्न सक्ने

काठमाडौँ। नेपाल–भारत विद्युत् व्यापारको प्राविधिक क्षमता उपयोग विस्तार गरिएको छ । पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय निर्देशक समितिको १३ औँ बैठकमा विद्युत् व्यापार प्रवर्धन गर्ने गरी भइरहेका प्रसारण लाइनको उच्चतम क्षमता प्रयोग गर्ने, नयाँ प्रसारण लाइन निर्माण गर्ने सहमति भएको
ऊर्जामा बहु–आयामिक वित्तीय औजार आवश्यक
July 13, 2026

ऊर्जामा बहु–आयामिक वित्तीय औजार आवश्यक

काठमाडौँ । ऊर्जा क्षेत्रको विकासका लागि अबका दिनमा बहु–आयामिक वित्तीय औजारहरू अपरिहार्य रहेको विज्ञहरूले बताएका छन् । परम्परागत वित्तीय औजारमा मात्र निर्भर रहँदा ऊर्जा उत्पादन तथा प्रसारण पूर्वाधारको अपेक्षाकृत विकास हुन नसकेको उनीहरूको धारणा छ । हाइड्रो–इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट
जगदुल्ला जलविद्युतको मुख्य सुरुङ निर्माण सुरु
July 3, 2026

जगदुल्ला जलविद्युतको मुख्य सुरुङ निर्माण सुरु

काठमाडौ‌ं : डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको शुभारम्भ गरेका हुन् । शुभारम्भ
प्रवर्धकले बनाए  मर्स्याङ्दी करिडाेरकाे २८ किलाेमिटर प्रसारणलाइन
June 30, 2026

प्रवर्धकले बनाए मर्स्याङ्दी करिडाेरकाे २८ किलाेमिटर प्रसारणलाइन

काठमाडौं। करिब सात वर्षसम्म निर्माण सम्पन्न हुन नसकेको मस्र्याङ्दी करिडोर अन्तर्गतको २२० केभी मार्कीचोक–भरतपुर प्रसारण लाइनको २८ किलोमिटर खण्ड निजी क्षेत्रको सक्रिय सहभागितामा डेढ वर्षभित्रै सम्पन्न भई सञ्चालनमा आएको छ । यो आयोजना लामो समयसम्म अलपत्र परेपछि निजी क्षेत्रका जलविद्युत
नेपालमै पहिलो मानवविहीन सबस्टेसन सञ्चालनमा
June 25, 2026

नेपालमै पहिलो मानवविहीन सबस्टेसन सञ्चालनमा

नेपाल विद्युत् प्राधिकरणले नेपालमै पहिलो पटक ३३/११ केभी तथा ८ एमभिए क्षमताको मानवविहीन (अनम्यान्ड) लेटाङ सबस्टेसन सञ्चालनमा ल्याएको छ । विद्युत् वितरण प्रणालीलाई थप आधुनिक, भरपर्दो र स्वचालित बनाउने उद्देश्यले निर्माण गरिएको अटो रिक्लोजर तथा स्काडा प्रविधिमा आधारित उक्त मानवविहीन
‘बूढीगण्डकी जलविद्युत्  निर्माण प्राथमिकतामा’
June 19, 2026

‘बूढीगण्डकी जलविद्युत् निर्माण प्राथमिकतामा’

काठमाडौं :  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले १२०० मेगावाट क्षमताको राष्ट्रिय गौरवको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा मन्त्री श्रेष्ठले आयोजना निर्माणको विषयमा सरकार