Back To Top

ऊर्जा, सडक र शहरमा कुलमान : १०० दिनमा १०१ काम
December 25, 2025

ऊर्जा, सडक र शहरमा कुलमान : १०० दिनमा १०१ काम

काठमाडाैँ ।  नेपाल विद्युत् प्राधिकरणमा रहेर लोडसेडिङ अन्त्य गरेका कुलमान घिसिङ मन्त्री बनेको सय दिन नपुग्दै फेरि कामकै कारण चर्चामा आएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात; र शहरी विकास तीनवटै मन्त्रालयकाे जिम्मेवारी सम्हालेका घिसिङले आफ्नो
आफूखुसी रोयल्टी र शेयर मागले ऊर्जा उद्यमीलाई सकस
December 19, 2025

आफूखुसी रोयल्टी र शेयर मागले ऊर्जा उद्यमीलाई सकस

काठमाडौँ : जलविद्युत् आयोजनाहरूमा स्थानीयबासी र जेन्जी समूहको नाममा निःशुल्क सेयर र करोडौँ रुपैयाँ बराबरको रकम माग गर्ने गतिविधिले निजी क्षेत्रका लगानीकर्तालाई चिन्तित बनाएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीका अनुसार, कानून अनुसार आयोजना सञ्चालन
विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव
December 19, 2025

विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेटेर विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव गरेको छ। बिहीबार कार्यकारी निर्देशकलाई भेट्दै इप्पानले निजी क्षेत्र प्रसारण लाइन निर्माणका लागि तयार रहेको तथा विद्युत
कर्णाली चिसापानी जलविद्युत् अगाडि बढाउँदै छौं  : मन्त्री घिसिङ
December 17, 2025

कर्णाली चिसापानी जलविद्युत् अगाडि बढाउँदै छौं : मन्त्री घिसिङ

टीकापुर: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले १० हजार ८०० मेगावाट क्षमताको कर्णाली चिसापानी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन (डीपीआर) सुरु गर्न लागिएको बताएका छन् । कैलालीको जानकी गाउँपालिका–दुर्गौलीमा मंगलबार आयोजित कार्यक्रममा
चिसो बढेसँगै विद्युत उत्पादन प्रभावित
December 15, 2025

चिसो बढेसँगै विद्युत उत्पादन प्रभावित

रसुवा । हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत उत्पादन प्रभावित भएको छ । सम्बद्ध व्यावसायीहरूका अनुसार जिल्लाको माथिल्लो भेगमा चिसो बढेसँगै हिउँ पग्लने दर कम भएको र पानी जम्न थालेकाले नदी तथा खोलामा पानीको
मन्त्री घिसिङ र भारतका अतिरिक्त सचिवबीच भेटवार्ता
December 10, 2025

मन्त्री घिसिङ र भारतका अतिरिक्त सचिवबीच भेटवार्ता

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार भएको भेटमा नेपाल–भारत ऊर्जा, जलस्रोत तथा