Back To Top

नौ महिनामा सुन आयात नौ प्रतिशतले कम
May 11, 2026

नौ महिनामा सुन आयात नौ प्रतिशतले कम

काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा सुनको माग कम भएपछि आयातमा समेत कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष सुन आयात ९ प्रतिशतले घटेको हो । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिना (साउन–चैत)
विद्युत व्यापार सम्झौता व्यापारिक: सर्वोच्च
May 8, 2026

विद्युत व्यापार सम्झौता व्यापारिक: सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई विद्युत व्यापार गर्दा नेपालको राष्ट्रिय हित र वातावरणीय पक्षलाई ध्यानमा राख्न नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ । पूर्व सचिव सूर्यनाथ उपाध्यायले नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत व्यापार सम्झौताले नेपालको प्राकृतिक स्रोत (जलस्रोत)
विद्युत् प्राधिकरणको निमित्त कार्यकारीमा दीर्घायुकुमार श्रेष्ठ
May 7, 2026

विद्युत् प्राधिकरणको निमित्त कार्यकारीमा दीर्घायुकुमार श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीर्घायुकुमार श्रेष्ठलाई दिइएको छ । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मंगलबार उनलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेका हुन् । वितरण तथा ग्राहक
मौसम पूर्वामान ७ दिनसम्मको बनाइने
Air
May 7, 2026

मौसम पूर्वामान ७ दिनसम्मको बनाइने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मौसम विज्ञान विभागलाई थप प्रविधिमैत्री बनाई ७ दिनसम्मको पूर्वामान क्षमता विस्तार गर्ने बताएका छन् । हाल ३ दिनसम्मको मौसमको पूर्वानुमान गर्ने क्षमता विभागसँग छ । मनसुन नजिकिँदै गर्दा मौसमी सूचना प्रवाह र
रिलायन्स  स्पिनिङको नाफा २७ करोड
May 6, 2026

रिलायन्स स्पिनिङको नाफा २७ करोड

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चैत्र मसान्तसम्म  २६ करोड ६९ लाख ९२ हजार रूपैयाँ खुद नाफा गरेको छ । प्रकासित अपरिस्कृत विवरणअनुसार ९ महिनामा ७ अर्ब ४६ करोड ४ लाख रुपैयाँ बराबरको व्यापार गरेको कम्पनीको
भारतले गर्यो नेपालको चिया आयातमा कडाइ
May 6, 2026

भारतले गर्यो नेपालको चिया आयातमा कडाइ

काठमाडौँ । भारतले गुणस्तर नियन्त्रणको बहानामा चिया निर्यातमा कडाइ गरेपछि नेपाली चिया क्षेत्रमा ठूलो संकट उत्पन्न भएको छ । भारतीय चिया बोर्डले गत शुक्रबारदेखि नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षण प्रतिवेदनको व्यवस्था गरेपछि नेपालबाट भारततर्फ हुने चिया