Back To Top

नेपालले १६५० मेगावाट बिजुली भारत निर्यात गर्न सक्ने
July 16, 2026

नेपालले १६५० मेगावाट बिजुली भारत निर्यात गर्न सक्ने

काठमाडौँ। नेपाल–भारत विद्युत् व्यापारको प्राविधिक क्षमता उपयोग विस्तार गरिएको छ । पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय निर्देशक समितिको १३ औँ बैठकमा विद्युत् व्यापार प्रवर्धन गर्ने गरी भइरहेका प्रसारण लाइनको उच्चतम क्षमता प्रयोग गर्ने, नयाँ प्रसारण लाइन निर्माण गर्ने सहमति भएको
शेख हसिनाकाे ९ खर्ब ४२ अर्बको सम्पत्ति जफत
July 16, 2026

शेख हसिनाकाे ९ खर्ब ४२ अर्बको सम्पत्ति जफत

काठमाडौं । बंगलादेश सरकारले शेख हसिनासँग सम्बन्धित ६.२ अर्ब डलर (९ खर्ब ४२ अर्ब नेपाली रुपैयाँ) बराबरको सम्पत्ति जफत गरेको छ । बंगलादेशी मुद्रामा यसको मूल्य करिब ७६० अर्ब टका बराबर रहेको बताइएको छ । हसिनाले यसै वर्षको अन्त्यसम्म बंगलादेश
विपद् पूर्वसूचनाका लागि  सेल ब्रोडकास्ट बारे छलफल
July 15, 2026

विपद् पूर्वसूचनाका लागि सेल ब्रोडकास्ट बारे छलफल

काठमाडौँ । विपद्को समयमा नागरिकसम्म पूर्वसूचना छिटो, भरपर्दो र प्रभावकारी ढङ्गले पुर्याउने उद्देश्यले सूचना तथा सञ्चार मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग विपद् आपत्कालीन पूर्वसूचना तथा प्रारम्भिक चेतावनी प्रणालीको प्रभावकारिताबारे छलफल गरेको छ । मन्त्रालयमा बुधबार आयोजित छलफलमा विपद्को पूर्वसूचना प्रणालीलाई थप
चमेलिया–जौलजीबी प्रसारणलाइन निर्माण अगाडी बढाइने
July 15, 2026

चमेलिया–जौलजीबी प्रसारणलाइन निर्माण अगाडी बढाइने

पाेखरा । नेपाल–भारत ऊर्जा सहसचिव स्तरीय संयन्त्र (संयुक्त कार्य समूह–जेडब्लुजी) को १३औँ बैठकमा द्विदेशीय ऊर्जा सहकार्य तथा व्यापार सहज बनाउन अन्तरदेशीय प्रसारण पूर्वाधारहरूको अध्ययन तथा निर्माण कार्यलाई गति दिने सहमति भएकाे छ । बुधबार पोखरामा सम्पन्न बैठकले यसअघि भारतको नयाँदिल्लीमा
ऊर्जामा बहु–आयामिक वित्तीय औजार आवश्यक
July 13, 2026

ऊर्जामा बहु–आयामिक वित्तीय औजार आवश्यक

काठमाडौँ । ऊर्जा क्षेत्रको विकासका लागि अबका दिनमा बहु–आयामिक वित्तीय औजारहरू अपरिहार्य रहेको विज्ञहरूले बताएका छन् । परम्परागत वित्तीय औजारमा मात्र निर्भर रहँदा ऊर्जा उत्पादन तथा प्रसारण पूर्वाधारको अपेक्षाकृत विकास हुन नसकेको उनीहरूको धारणा छ । हाइड्रो–इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट
मौद्रिक नीति दूरदर्शी : सिबिफिन
July 10, 2026

मौद्रिक नीति दूरदर्शी : सिबिफिन

काठमाडौँ। आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले बैङ्किङ क्षेत्रलाई राहत र निजी क्षेत्रलाई भरोसा दिने सङ्केत गरेको भन्दै बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले स्वागत गरेको छ । सिबिफिनले केही सुधारका सुझाव सम्बोधन हुन बाँकी रहे पनि नीतिले