July 29, 2026
महालेखाले ल्यायाे ४४ बुँदे निर्देशिका
काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले ४४ बुँदे विस्तृत निर्देशिका जारी गरेको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन ३७ बुँदे मार्गदर्शन जारी गरेको केही दिनमै महालेखाले खर्च गर्ने निकाय, कोष तथा लेखा नियन्त्रक कार्यालय
- 128
- 0
- 0