Back To Top

1883 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
उर्जा ब्यापारमा प्रगति  २९ अर्ब ३२ करोडकाे  बिजुली निर्यात
July 23, 2026

उर्जा ब्यापारमा प्रगति २९ अर्ब ३२ करोडकाे बिजुली निर्यात

विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले  आर्थिक वर्ष  २०८२/०८३मा  क्रस-बोर्डर विद्युत् आयात-निर्यातमा ठूलाे प्रसगति हासिल गरेकाे छ । तथ्याङ्कले नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान
हुवावेले ल्यायाे ‘फ्युजनसोलार ९.०
July 22, 2026

हुवावेले ल्यायाे ‘फ्युजनसोलार ९.०

काठमाडाै । सूचना तथा सञ्चार प्रविधि तथा डिजिटल ऊर्जा समाधान प्रदायक कम्पनी हुवावेले ‘फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा (पिभी) समाधान’ र ‘लुटेरा (LUTERRA) युटिलिटी ग्रिड–फर्मिङ ऊर्जा भण्डारण प्रणाली (इएसएस)’ नामक दुई अत्याधुनिक प्राविधियुक्त ऊर्जा समाधान नेपाल भित्र्याएकाे छ । नेपालको
उपभोक्ताले खरिद बिल लिए सरकारी उपहार
July 21, 2026

उपभोक्ताले खरिद बिल लिए सरकारी उपहार

काठमाडाै । वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले अनिवार्य रूपमा बिजक (बिल) लिने संस्कृतिको विकास, कर अनुपालन अभिवृद्धि तथा वास्तविक कारोबार अभिलेखीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गरेको छ। अर्थ मन्त्रालयले आर्थिक कार्यविधि
एउटा रुखले देशैभर ब्ल्याक आउट
July 20, 2026

एउटा रुखले देशैभर ब्ल्याक आउट

काठमाडौँ । विश्वकप फुटबलको फाइनल खेल भइरहँदा देशैभर ‘ब्ल्याक आउट’ हुनेको कारणबारे प्राधिकरणले स्पष्ट पारेको छ । खेल भइरहँदा सोमबार १ः५४ बजे देशका अधिकांश भागमा विद्युत् सेवा अवद्ध भएको घटनाको कारणबारे जानकारी गराएकाे हाे । प्राधिकरणका अनुसार पथलैया–ढल्केवर १३२ केभी प्रसारण लाइनअन्तर्गत पथलैया
भारतमा चल्याे विश्वकै लामो हाइड्रोजन रेल
July 19, 2026

भारतमा चल्याे विश्वकै लामो हाइड्रोजन रेल

काठमाडौँ । भारतले पहिलो पटक हाइड्रोजनबाट चल्ने रेल सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द–सोनिपत मार्गमा हरियो झण्डा देखाएर रेलको उद्घाटन गरेका छन् । १० वटा डिब्बा (कोच) भएको यो रेल विश्वकै सबैभन्दा लामो हाइड्रोजन रेल हो ।
आरसीओडीको म्याद थप गर्ने प्राधिकरणको तयारी
July 19, 2026

आरसीओडीको म्याद थप गर्ने प्राधिकरणको तयारी

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेका तर विभिन्न कारणले समयमै सञ्चालनमा आउन नसकेका जलविद्युत् आयोजनाको अवस्था मूल्याङ्कन गरी व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति (आरसीओडी) थप गर्ने तयारी गरेको छ। असार ३२ गते बसेको प्राधिकरण सञ्चालक समितिको