Back To Top

1883 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
किन हुँदैछ राष्ट्र बैंक ऐन संशोधन ?
August 4, 2026

किन हुँदैछ राष्ट्र बैंक ऐन संशोधन ?

काठमाडाै । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई थप सक्रिय, प्रभावकारी र उत्तरदायी बनाउन राष्ट्र बैंक ऐन संशोधन आवश्यक रहेको बताएका छन् ।  प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको मंगलबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको
सिटिजन लिडर्स नाइट २०२६ सम्पन्न
August 3, 2026

सिटिजन लिडर्स नाइट २०२६ सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर तथा शाखाहरूको सम्मानमा आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम २०८३ साउन १६ गते काठमाडौंको रोयल टुलिप होटल, ग्वार्कोमा भव्य रूपमा सम्पन्न गरेको छ। एक हजारभन्दा बढी सहभागीहरूको उपस्थितिमा
स्थानीयकाे आइपीअेामा प्रिमियम अमान्य : इप्पान
August 2, 2026

स्थानीयकाे आइपीअेामा प्रिमियम अमान्य : इप्पान

काठमाडौं  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान० ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई उपलब्ध गराइने सेयर अंकित मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराउनुपर्ने धारणा सार्वजनिक गरेको छ। इप्पानले आइतबार जारी गरेको विज्ञप्तिमा केही जलविद्युत् आयोजनाको साधारण सेयर ९आईपीओ०
आयल निगमको कार्यालयबाट पनि ग्यास बेचिने
August 1, 2026

आयल निगमको कार्यालयबाट पनि ग्यास बेचिने

काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ । हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन, उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास पाउने
बायोग्यास बनाउन स्थानीय तहसँग आशयपत्र माग
August 1, 2026

बायोग्यास बनाउन स्थानीय तहसँग आशयपत्र माग

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले संस्थागत, सामुदायिक तथा व्यावसायिक फोहोरबाट बायोग्यास ऊर्जा उत्पादन गर्नका लागि सहयाेग चाहने स्थानीय तहहरूसँग आशयपत्र माग गरेको छ । आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार केद्रले शुक्रबार सूचना जारी आशयपत्र आह्वान गरेको
विद्युत् महसुल फेरबदल गर्न समिति गठन
July 30, 2026

विद्युत् महसुल फेरबदल गर्न समिति गठन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले आन्तरिक विद्युत् खपत वृद्धि, महसुल दर पुनरावलोकन तथा विगतका खरिद एवम् सञ्चालित आयोजनाहरूमा परेका उजुरी का विषयमा छानबिन गर्न २ वटा समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुधबार बसेको सञ्चालक समितिको