August 26, 2026
८११.४२ मेगावाटका १६ जलविद्युत् केन्द्रमा ठूलो क्षति
काठमाडौँ । भोटेकोसी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण ८११.४२ मेगावाटका १६ जलविद्युत् केन्द्र तथा आयोजनामा ठूलो क्षति पुगेको छ । रसुवा र नुवाकोट जिल्लामा रहेका जलविद्युत् केन्द्र तथा निर्माणाधीन आयोजनाहरू बुधबार बिहानको बाढी क्षतिग्रस्त भएको नेपाल विद्युत् प्राधिकरण तथा
- 188
- 0
- 0