Back To Top

गोरखा सेभिङका अध्यक्ष सहित ४ जना पक्राउ
April 3, 2026

गोरखा सेभिङका अध्यक्ष सहित ४ जना पक्राउ

काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष मानसिंह राई सहित ४ जना पक्राउ परेका छन् । समस्याग्रस्त घोषण भएको सहकारीका तत्कालीन अध्यक्ष राईसहित अन्य ३ जना सञ्चालकलाई सहकारी बचत रकम अपचलन गरेको आरोपमा पक्राउ जिल्ला प्रहरी परिसर ललितपुरका
हवाई इन्धनको मूल्य दोब्बर
April 1, 2026

हवाई इन्धनको मूल्य दोब्बर

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय २४ रुपैयाँले बृद्धि गरिएको छ । साविकमा प्रतिलिटर एक सय २७ रुपैयाँ रहेको आन्तरिकतर्फको हवाई इन्धन अब बृद्धिपछि
बालेन सरकारले ४६ सालपछिका उच्चपदस्त सबैको सम्पत्ती छानविन गर्ने
March 29, 2026

बालेन सरकारले ४६ सालपछिका उच्चपदस्त सबैको सम्पत्ती छानविन गर्ने

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो । यद्यपि उक्त कार्यसूचीहरू सार्वजनिक भने गरिएको थिएन । शनिबार साँझ
केपी ओली र  रमेश लेखक पक्राउ
March 28, 2026

केपी ओली र रमेश लेखक पक्राउ

काठमाडौं ।  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको थियो । उनलाई पक्राउ गर्न रातिदेखि नै
बालेन्द्र शाह आज बन्दैछन् प्रधानमन्त्री
March 27, 2026

बालेन्द्र शाह आज बन्दैछन् प्रधानमन्त्री

काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ । त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त
दुई  हाइड्राे पावरको आईपीओ बिक्री खुला
March 22, 2026

दुई हाइड्राे पावरको आईपीओ बिक्री खुला

काठमाडौ । दुई वटा हाइड्राे पावर कम्पनीले आजदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेका छन् । सानिगाड हाइड्रो लिमिटेड र याम्बलिङ्ग हाइड्रो पावर लिमिटेडले पहिलो चरणको आईपीओ बिक्री खुला गरेका हुन् । दुवै कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा