June 19, 2026
जावलाखेलमा रहेको चिडियाखाना बन्द
काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । चिडियाखानामा रहेका जीवजन्तुमा बर्डफ्लु भेटिएपछि बन्द गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको सदर चिडियाखानामा बर्डफ्लु पुष्टि भएपछि थप संक्रमण फैलिन नदिन
- 257
- 0
- 0