Back To Top

June 19, 2026

जावलाखेलमा रहेको चिडियाखाना बन्द

Global Ime Bank AD
Insourance

काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको  सदर चिडियाखानामा आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । चिडियाखानामा रहेका जीवजन्तुमा बर्डफ्लु भेटिएपछि बन्द गरिएको हो   ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको सदर चिडियाखानामा बर्डफ्लु पुष्टि भएपछि थप संक्रमण फैलिन नदिन आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको जनाइएको छ ।

United long banner ad
Prev Post

‘बूढीगण्डकी जलविद्युत् निर्माण प्राथमिकतामा’

post-bars

Leave a Comment