Back To Top

बुढीगण्डकी जलविद्युतको लगानी ढाँचा स्वीकृत
February 25, 2026

बुढीगण्डकी जलविद्युतको लगानी ढाँचा स्वीकृत

काठमाडौँ। सरकारले बहुप्रतीक्षित जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गरेको छ । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो लगानी ढाँचा स्वीकृत गरेको नेपाल सरकारका प्रवक्ता गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । धादिङ र गोरखामा निर्माण प्रस्ताव
एफएनसिसिआईमा हेमराज प्यानलको उम्मेदवारी घोषणा
February 24, 2026

एफएनसिसिआईमा हेमराज प्यानलको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि हेमराज ढकाल समूह प्यानल नै घोषणा गरेर मैदानमा उत्रिएको छ । महासंघको ६०औं वार्षिक साधारणसभाबाट चुनिने वरिष्ठ उपाध्यक्ष पदका लागि हेमराज ढकालले सोमबार प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । चैत २८
जलविद्युत् कम्पनीको मनोमानीमा अंकुश
February 24, 2026

जलविद्युत् कम्पनीको मनोमानीमा अंकुश

काठमाडौ । सार्वजनिक सेयर निष्कासन गर्ने ऊर्जा क्षेत्रका पब्लिक लिमिटेड कम्पनीलाई शेयर धनी प्रति र सर्वसाधारण प्रति थप उत्तरदायी र पारदर्शी बनाउने गरी विद्युत् नियमन आयोगले ‘अनुमतिप्राप्त संस्थाको संस्थागत सुशासनसम्बन्धी मापदण्ड २०८२’ को मसौदा तयार गरेको छ । जनताको रकम
पेट्रोलमा इथानोल मिश्रण कार्यान्वयनमा ल्याइने
February 23, 2026

पेट्रोलमा इथानोल मिश्रण कार्यान्वयनमा ल्याइने

काठमाडौं । नेपालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार आयोजना गरेको ‘नेपालमा इथानोल मिश्रण नीतिः अवसर, चुनौती र कार्यान्वयनको रणनीति’ विषयक कार्यक्रममा सरकार तथा निजी क्षेत्रका
चरौदी बस दुर्घटनाः १७ जनाको मृत्यु, दुई विदेशी
February 23, 2026

चरौदी बस दुर्घटनाः १७ जनाको मृत्यु, दुई विदेशी

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो । दूर्घटनामा ११ जना
७ महिनामा १५ अर्ब २८ लाखको ईभी आयात
February 21, 2026

७ महिनामा १५ अर्ब २८ लाखको ईभी आयात

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनासम्म नेपालमा १५ अर्ब २८ लाख ६७ हजार रुपैयाँ बराबरको ईभी आयात भएको छ । माघमा  करिब साढे दुई अर्ब रुपैयाँ बराबरको विद्युतीय सवारी साधन (ईभी) आयात गरेको छ । गत पुस मसान्तसम्म १२