Back To Top

September 11, 2026

विद्युतीय कारमा आगलागी चालकको मृत्यु

Global Ime Bank AD
Insourance

चितवन । भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका चालकको मृत्यु भएको छ । शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा।प्र।०१–०३० च ५५७९ नम्बरको इभीमा आगो लागेको हो । दमकलको सहायताले आगो निभाइएको थियो । कार पूर्ण रूपमा जलेको छ ।

United long banner ad
Prev Post

ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि मात्रै ३ खर्ब ९० चाहिने

Next Post

उद्धार कोषमा सानिमा हाइड्रोको ५१ लाख

post-bars

Leave a Comment