Back To Top

ससर्त अनुदानमा आयोजना नतोक्न सुझाव
March 20, 2026

ससर्त अनुदानमा आयोजना नतोक्न सुझाव

काठमाडौँ। ससर्त अनुदान अन्तर्गत सञ्चालन हुने आयोजना अथवा कार्यक्रमको छनोटको अधिकार स्थानीय तहलाई नै दिनुपर्ने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सुझाव दिएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारले प्रदान गर्ने ससर्त अनुदानका आधार सिफारिस गर्दै
निर्वाचन खर्च प्रतिमतदाता २८४ रुपैयाँ
March 20, 2026

निर्वाचन खर्च प्रतिमतदाता २८४ रुपैयाँ

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र प्रतिवेदनसहितको निर्वाचन परिणाम राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइसकेपछि आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता नारायणप्रसाद
३० जना हुँदा ऋण लिएर उद्यम गर्ने १ जना मात्रै
March 15, 2026

३० जना हुँदा ऋण लिएर उद्यम गर्ने १ जना मात्रै

काठमाडौँ । बैंक तथा वित्तिय संस्थामा खोलिएको निक्षेप खाता ऋण लिने भन्दा ३० गुणा बढी रहेको पाइएको छ । बैंकमा पैसा जम्मा गर्ने ३० जना हुँदा ऋण लिएर उद्यम गर्ने १ जना मात्रै रहेका छन् । राष्ट्र बैंकका अनुसार बैंक
राहदानी वितरण सेवा अवरुद्ध हुने
March 13, 2026

राहदानी वितरण सेवा अवरुद्ध हुने

काठमाडौँ । राहदानी वितरण सेवा एकदेखि तीन हप्तासम्म अवरुद्ध हुने भएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नयाँ प्रणालीमा जाँदा सास्या देखा पर्ने भएकोेले सेवा बन्द गर्न लागेको जनकारी दिएको हो । अहिलेको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा अन्तरिम अवस्थामा
बञ्चरेडाँडामा फोहोर बिसर्जनमा अवरोध
March 13, 2026

बञ्चरेडाँडामा फोहोर बिसर्जनमा अवरोध

काठमाडौँ । स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको छ । बञ्चरेडाँडा  क्षेत्रका बासिन्दाले  काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहर फाल्न नदिएका हुन् ।  विगतका सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने
रेमिट्यान्स आप्रवाह यस पटक पनि उल्लेखनीय
March 12, 2026

रेमिट्यान्स आप्रवाह यस पटक पनि उल्लेखनीय

काठमाडौँ । रेमिट्यान्स आप्रवाहमा यस पटक पनि उल्लेखनीय देखिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ माघ मसान्तसम्मको तथ्याङ्क अनुसार चालु आवको सात महिनासम्ममा रेमिट्यान्स आप्रवाहको वृद्धिदर ३९.८ प्रतिशत पुगेको छ । यस्तो वृद्धि आघिल्लो आवको