Back To Top

सरकारी अधिकृतलाई ४५ करोडको जापानी छात्रवृत्ति
August 28, 2024

सरकारी अधिकृतलाई ४५ करोडको जापानी छात्रवृत्ति

काठमाडौ । जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजना अन्तर्गत नेपाल सरकारलाई करिब ४२ करोड ३० लाख नेपाली रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल सरकारकोतर्फबाट
नाडा अटो शोमा सी.जीको ४ नयाँ ब्राण्ड
August 27, 2024

नाडा अटो शोमा सी.जीको ४ नयाँ ब्राण्ड

काठमाडौ, नाडा अटो शो २०८१ लाई लक्षित गरि सी.जी. मोटर्सले नेपाली बजारमा ४ वटा नयाँ ब्राण्ड सार्वजनिक गरेको छ। नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै सी.जी. मोटर्सले ४ विभिन्न नयाँ ब्राण्डहरु सार्वजनिक
साउनमा सवा चार अर्बको बिजुली निर्यात
August 27, 2024

साउनमा सवा चार अर्बको बिजुली निर्यात

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको छ । साउनमा दैनिक रुपमा १३ करोड ११ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको हो
एनआईसी एशियालाई ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’
August 26, 2024

एनआईसी एशियालाई ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’

काठमाडौं । दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड्स अन्तर्गत एनआईसी एशिया बैंकले ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’ प्राप्त गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सबै बैकिङ सेवाहरू क्रमश: डिजिटल माध्यममा रुपान्तरण गरिरहेको यस बैंकले पुरस्कारबाट डिजिटल
बजारमा आयो जुम्लाको रसिलो स्याउ, सस्तियो भाउ
August 26, 2024

बजारमा आयो जुम्लाको रसिलो स्याउ, सस्तियो भाउ

काठमाडौ । जुम्लामा उत्पादन भएको स्याउ नेपालगन्जका सुर्खेतलगायत काठमाडौमा समेत उपलब्ध हुन थालेको छ । भारतीय तथा चिनियाँ स्याउमात्र उपलब्ध हुँदा चुलिएको स्याउको मुल्य स्वदेशी स्याउका कारण खस्कन समेत थालेको छ । बजारमा ४सय रुपैयाँ सम्म स्याउको मुल्य रहेकामा जुम्लाको
लोडसेडिङ हटेपछि विध्युत खपत तीन गुणा वृध्दि
August 26, 2024

लोडसेडिङ हटेपछि विध्युत खपत तीन गुणा वृध्दि

काठमाडैा । आर्थिक वर्ष  २०७/२०७३ मा ३ अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकोमा गत आव २०८०/८१मा १० अर्ब २ करोड युनिट पुगेको छ । आठ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत ६ अर्ब ५१ करोड युनिट वृद्धि भएको हो ।