Back To Top

वनका व्यवधान हटाउने देउवाको प्रतिवद्धता
September 23, 2024

वनका व्यवधान हटाउने देउवाको प्रतिवद्धता

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलविद्युत आयोजना निर्माणमा वन क्षेत्रका समस्याहरु समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का प्रतिनिधिहरुसँग बुढानिलकण्ठमा भेट गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले निकुञ्ज तथा संरक्षण
नेपालको अर्थतन्त्र सुध्रिँदैः आइएमएफ उपनिर्देशक
September 22, 2024

नेपालको अर्थतन्त्र सुध्रिँदैः आइएमएफ उपनिर्देशक

काठमाडौंः सरकारका मन्त्री, राष्ट्रबैंक, तथा नेपाल उद्योग वाणिज्य महासंघजस्ता स्वदेशी निकायका अधिकारीहरुले नेपालको अर्थतन्त्र सुध्रिदै गएको बताइरहेका बेला अन्तरराष्ट्रिय मुद्रा कोषका अधिकारीले पनि यस्तै बताएका छन् । आइतबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त
मध्यभोटेकोशीको विद्युत उत्पादन एक महिनाभित्र
September 22, 2024

मध्यभोटेकोशीको विद्युत उत्पादन एक महिनाभित्र

काठमाडौंः १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको विद्युत उत्पादन एक महिनाभित्र सुरु गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन विद्युत् उत्पादन गर्ने गरी अन्तिम चरणका कामहरु भइरहेको प्राधिकरणले जनाएको छ । आयोजनाको
प्रधानमन्त्री ओलीले मागे कार्बन उत्सर्जनको क्षतिपूर्ति
September 22, 2024

प्रधानमन्त्री ओलीले मागे कार्बन उत्सर्जनको क्षतिपूर्ति

न्युर्योकः प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्ने अडान विश्व समुदाय सँग राखेका छन् । । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका ओलीले शनिबार आयोजित जीवाष्म इन्धनमुक्तीका लागि संसदीय सञ्जालको कार्यक्रममा
उद्यमशीलताका लागि कर्जा सुरक्षण अत्यावश्यक
September 21, 2024

उद्यमशीलताका लागि कर्जा सुरक्षण अत्यावश्यक

काठमाडौं: उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरुले बताएका छन् । शुक्रबारदेखि सुरु भएको एसियाली सुरक्षण संस्था(एसिक)हरुको ३६ औं सम्मेलनको दोस्रो दिन शनिबार वक्ताहरुले नवप्रवर्तन र उद्यमशीलता विकासमा कर्जा सुरक्षण महत्वपूर्ण हुने धारणा राखेका हुन् । दोस्रो
लगानी अब हरित अर्थतन्त्रका लागि
September 21, 2024

लगानी अब हरित अर्थतन्त्रका लागि

काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान अर्थतन्त्रको चरित्र ,स्वभावलाई क्रमिक रुपमा हरित अर्थतन्त्र तर्पm रुपान्तरण गर्न आवश्यक रहेको धारणा राखेका छन् । बजेटी व्यवस्थापन, शेयर बजारजस्ता तात्कालिक गतिविधिमै ध्यान केन्द्रित गर्दै आएका पौडेलले शनिबार भने नेपाली अर्थतन्त्र, मानव अस्थित्व, विकासका