June 4, 2026
ग्लोबल आइएमईको नेतृत्वमा सुपर तमोरमा वित्त व्यवस्थापन
काठमाडौ। सुपर तमोर जलविद्युत आयोजना निर्माणको लागि ग्लोबल आइएमई बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन सम्झौता भएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रालि र सहभागी बैंकहरुबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । उक्त आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइमा
- 144
- 0
- 0