Back To Top

सञ्चारमन्त्रीका तीन महिनामा तीस काम
December 21, 2025

सञ्चारमन्त्रीका तीन महिनामा तीस काम

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा ३० प्रमुख उपलब्धी हाशिल भएको दावि गरेका छन् । मन्त्री खरेलले गत असोज ६ गते सञ्चारमन्त्रीको रुपमा नेतृत्व लिएको तीन महिनामा ३० महत्वपूर्ण उपलब्धी भएको बताएका हुन् ।
बैंकका कर्मचारीलाई मोसो दल्ने २ जना पक्राउ
December 17, 2025

बैंकका कर्मचारीलाई मोसो दल्ने २ जना पक्राउ

काठमाडौं । ज्योति विकास बैंकका कर्मचारीलाई मोसो दल्ने दुई जनालाई प्रहरीले पक्राउन गरेको छ । बैंकका दुई कर्मचारीलाई मोसो दल्ने, जुत्ताको माला लगाउने, कुटपिट तथा अभद्र व्यवहार गर्ने थप ४ जनालाई प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । जिल्ला
बालेन र कुलमानबीच मिलेर काम गर्ने सहमति
December 1, 2025

बालेन र कुलमानबीच मिलेर काम गर्ने सहमति

काठमाडौँ। उज्यालो नेपाल पार्टीका संरक्षक एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेका छन्। राजनीति प्रवेशसँगै सक्रिय भूमिकामा देखिएका घिसिङले बालेनसँगको भेटको तस्बिर आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै देश विकासका मुद्दामा सहकार्य
पूर्व मन्त्री दिपक खड्काले मिचेको जग्गामा बालेनको डोजर
November 13, 2025

पूर्व मन्त्री दिपक खड्काले मिचेको जग्गामा बालेनको डोजर

काठमाडौं । काठमाडौंको लैनचौरमा रहेको स्काउटको जग्गा कब्जामा लिएर भाडा नतिरी बसेको भन्दै लामो समयदेखि विवादमा रहेको जग्गाभित्र रहेका टहरामा काठमाडौं महानगरले डोजर चलाएको छ । पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दीपक खड्काको ल्याण्ड डेभलपरर्स प्राली कम्पनीले उक्त संरचना भोगचलन गरिरहेको
‘विद्युत् खरिद सम्झौता राष्ट्र र प्राधिकरणको हितमा’
November 9, 2025

‘विद्युत् खरिद सम्झौता राष्ट्र र प्राधिकरणको हितमा’

काठमाडौं:  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी हिँउद ऋतुका लागि भारतीय कम्पनी पीटीसी इन्डियासँग गरिएको विद्युत् खरिद सम्झौताबारे विभिन्न भ्रम फैलिएको भन्दै स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत घिसिङले उक्त निर्णय कुनै व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि
हितेन्द्रदेवले पाएनन् अन्तरिम आदेश
November 8, 2025

हितेन्द्रदेवले पाएनन् अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक जिम्मेवारीबाट हटाइएका हितेन्द्र देव शाक्यलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उनले दाबी गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । न्यायाधिश अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको