Back To Top

म राज्यले दिएको जिम्मेवारी पूरा गर्ने मान्छे हुँ: घिसिङ
January 24, 2026

म राज्यले दिएको जिम्मेवारी पूरा गर्ने मान्छे हुँ: घिसिङ

काठमाडौं : पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ ले जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा आफ्नो सहभागिताबारे सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले शुक्रबार फेसबुकमार्फत सार्वजनिक गरेको विवरणमा आन्दोलनपछिको विषम परिस्थितिमा सम्माननीय
प्रत्यक्षतर्फका लागि देशभर उम्मेदवारी दर्ता
January 20, 2026

प्रत्यक्षतर्फका लागि देशभर उम्मेदवारी दर्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज (माघ ६ गते) देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदै छ। देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। आयोगले
दलको घोषणापत्रमा आर्थिक एजेण्डा पहिलो प्राथमिकतामा परोस: सिएनआई
January 19, 2026

दलको घोषणापत्रमा आर्थिक एजेण्डा पहिलो प्राथमिकतामा परोस: सिएनआई

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले आर्थिक एजेण्डालाई पहिलो प्राथमिकता दिई घोषणापत्र बनाउन दलहरुलाई आग्रह गरेको छ । दलहरुले घोषणापत्रमा प्राथमिकता दिनुपर्ने विषय बारे परिसंघकोतर्फबाट सुझाव दिन आज आइतबार पत्रकार सम्मेलन गरी सुझावहरु सार्वजनिक गर्दै यस्तो आग्रह गरिएको हो
कांग्रेसको विशेष महाधिवेशनमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधि
January 12, 2026

कांग्रेसको विशेष महाधिवेशनमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यसको आह्वान गरेका हुन् । सभापतिसहित संस्थापन समूहका नेताले यसलाई वास्ता नगरेपछी महामन्त्रीद्वयले
एफसी चितवनका अध्यक्ष ढकाल रास्वपाको  समानुपातिकमा
December 30, 2025

एफसी चितवनका अध्यक्ष ढकाल रास्वपाको समानुपातिकमा

काठमाडौँ — फुटबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष सचिन ढकाल रास्वपाको समानुपातिकको सुचीमा परेका छन् । सचिन खेलकूद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत छन् । युवा समाजसेवी सचिन बालेन्द्र शाहको कोटाबाट परेका हुन् । उनको नाम खस
ठूला दलका शीर्ष नेता भेट्दै सञ्चारमन्त्री खरेल
December 26, 2025

ठूला दलका शीर्ष नेता भेट्दै सञ्चारमन्त्री खरेल

सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले आज (शुक्रबार) एकै दिन प्रमुख तीन दलका अध्यक्ष एवं सभापतिसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्। उनको सचिवालयका अनुसार मन्त्री खरेल सुरुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्न उनकै निवास महाराजगन्ज जाने कार्यक्रम