Back To Top

उद्योगीलाई बक्यौता रकम तिर्न आउन विद्युत् प्राधिकरणको ताकिता
September 28, 2025

उद्योगीलाई बक्यौता रकम तिर्न आउन विद्युत् प्राधिकरणको ताकिता

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटड र ट्रङकलाइन विद्युत खपतको वक्यौता रकम भुक्तान गर्न ३५ दिने सुचना सार्वजनिक गरेको छ । कुलमान घिसिडले मन्त्रालय संहाल्दा पहिलो निर्णय गरेको विषयलाई नेपाल विद्युत् प्राधिकरण संञ्चालक समितिले निर्णय गरेलगत्तै आइतबार प्राधिकरणले सार्वजनिक सूचना
बेलहिया नाकाबाट ९४ देशका पर्यटक
September 25, 2025

बेलहिया नाकाबाट ९४ देशका पर्यटक

भैरहवा। पन्देहीको बेलहिया नाकाबाट सन् २०२५ को साढे आठ महिनामा ९४ देशका ५२ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार यस अवधिमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै श्रीलङ्काका छन् । त्यसपछि थाइल्यान्ड, म्यान्मार, दक्षिण कोरिया र भियतनामका
मन्त्री घिसिङ र बेलायती राजदूतबीच शिष्टाचार भेट
September 23, 2025

मन्त्री घिसिङ र बेलायती राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । भेट सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सम्पन्न भएको हो । भेटका क्रममा राजदूत फेनले
नारायणगढ-मुग्लिन सडकको पहिरो झर्न रोकिएन
September 20, 2025

नारायणगढ-मुग्लिन सडकको पहिरो झर्न रोकिएन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा शुक्रबार साँझ ६ः०० बजेदेखि पहिरो निरन्तर खसेको  छ । डिभिजन सडक कार्यालय चितवनका अनुसार तुईन खोला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण रातभर सडक अवरुद्द भएको थियोे । करिब ७० मिटर माथिबाट निरन्तर रूपमा
बिजुली उत्पादन रोकिन्न: ऊर्जामन्त्री घिसिङ
September 19, 2025

बिजुली उत्पादन रोकिन्न: ऊर्जामन्त्री घिसिङ

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री कुलमान घिसिङले बजार अभाव देखाएर विद्युत उत्पादनलाई रोक्न नहुने बताएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नवनियुक्त ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो मागहरु पेश गरेपछि उनले
मेरो तलब भत्ता शहीदका लागिः कुलमान
September 16, 2025

मेरो तलब भत्ता शहीदका लागिः कुलमान

काठमाडौं। नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहणसँगै ऐतिहासिक घोषणा गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले आफू कुनै पनि सरकारी सुविधा नलिने र आफ्नो नाममा हुने तलब तथा भत्ता शहीदहरूको सहयोग कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् । मन्त्री