Back To Top

समर्पण र सपनामाथि अपुरणीय चोट लागेको छ
September 13, 2025

समर्पण र सपनामाथि अपुरणीय चोट लागेको छ

चन्द्र प्रसाद ढकाल अध्यक्ष, आइएमइ समूह जब मैले एउटा सानो व्यवसाय सुरु गरेँ, कुनै ठूलो पुँजीले गरेको होइन । अर्थात् म बिजनेस म्यान थिइन र ठूलो मात्राको लगानी पनि होइन । एक किसिमले भन्नुपर्दा कुनै बिँउ पुँजी नै थिएन मसँग
हामी नेपालका युवा सरकारमा नजाने
September 13, 2025

हामी नेपालका युवा सरकारमा नजाने

काठमाडौं । जेन जी ले भ्रष्टाचारविरूद्धको आन्दोलन निर्णायक मोडमा पुगेसँगै अन्तरिम मन्त्री परिषदमा अभियन्ता सुदन गुरूङ पनि सहभागि हुने भन्दै अफवाह फैलाइएको भन्दै हामी नेपाल नामक संस्थाले खण्डन गरेको छ। हामी नेपालले ‘जेन जी’ को व्यापक सहभागिता रहेको सामाजिक सञ्जाल
जेनजी आन्दोलनमा ५१ जनाको मृत्यु
September 12, 2025

जेनजी आन्दोलनमा ५१ जनाको मृत्यु

काठमाडौं। जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताएको अनलाइन खबरले जनाएको छ । जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन
रामनाथ अधिकारीले दिए राजीनामा
September 9, 2025

रामनाथ अधिकारीले दिए राजीनामा

काठमाडौँ कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । सोमबार भएको जेन–जी प्रदर्शनका क्रममा सरकारबाट तानाशाही व्यवहार प्रस्तुत भएको भन्दै मन्त्री अधिकारीले मंगलबार राजीनामा दिएका हुन् । उनले लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक
सडकमा आइपुग्यो नेपाली जेन-जी
September 8, 2025

सडकमा आइपुग्यो नेपाली जेन-जी

काठमाडौं । ‘जेन–जी’ पुस्ता माइतीघर मण्डलामा जम्मा हुने क्रम जारी छ । सामाजिक सञ्जाल फिर्ता,भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै हजारौँ युवा देशभरका सडकमा उत्रिँदैछन् । भ्रष्टाचार नियन्त्रण लगायत विभिन्न एजेन्डासहित बिद्यार्थीहरु बिहानैदेखि राजधानीकेा माइतीघर बुटवल, पेाखरालगायत स्थानमा सडकमा उत्रिएका
मध्य भोटेकोसीको बिजुली राष्ट्रिय ग्रिडमा
September 2, 2025

मध्य भोटेकोसीको बिजुली राष्ट्रिय ग्रिडमा

काठमाडौं: नेपालको प्रमुख निर्माणाधीन जलविद्युत आयोजना मध्य भोटेकोसी (१०२ मेगावाट) अन्तर्गत एउटा युनिट सोमबार राष्ट्रिय विद्युत् ग्रिडमा जडान गरिएको छ। आयोजना सञ्चालक कम्पनी मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडका सीईओ रामगोपाल शिवाकोटीका अनुसार तीनमध्ये एक युनिट मात्र ग्रिडमा पठाइएको हो भने