Back To Top

विपदमा बेपत्तालाई क्षतिपूर्तिको व्यवस्था
March 19, 2025

विपदमा बेपत्तालाई क्षतिपूर्तिको व्यवस्था

काठमाडौँ । सरकारले मनसुनजन्य विपतमा परी कुनै नागरिक वेपत्ता भएमा त्यस्ता नागरिकका परिवारलाई क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा गत फागुनमा मन्त्रिपरिष्दले यस्तो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।  विस २०८० असार २ गतेको
‘थापाथलीको खानेपानी पाइप प्राधिकरणका कारण फुटेको होइन’
March 11, 2025

‘थापाथलीको खानेपानी पाइप प्राधिकरणका कारण फुटेको होइन’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो कारणले केही दिनअघि थापाथलीमा मेलम्ची खानेपानीको पाइप कुनै क्षति नपुगेको जनाएको छ । उक्त क्षेत्रमा विद्युतीय लाइन भूमिगत गर्ने काम करिब साढे तीन वर्षअघि नै सकिएकाले आफ्नो कारणले हाल आएर खानेपानीको पाइपमा क्षति नपुगेको
विमा कम्पनीहरुमा ११ अर्ब ८२ करोड रुपैयाँको दाबी
November 19, 2024

विमा कम्पनीहरुमा ११ अर्ब ८२ करोड रुपैयाँको दाबी

काठमाडौं । असोज १०, ११ र १२ गते परेको अविरल बर्षा र त्यसले निम्त्याएको बाढी पहिरोका कारण पुगेको क्षति वापत विमा कम्पनीहरुमा हालसमम ११ अर्ब ८२ करोड ६ लाख रुपैयाँको दाबी परेको नेपाल विमा प्राधिकरणले जनाएको छ । प्राधिकरणले सार्वजनिक
धाप ड्यामको पानीले बागमतिमा जलप्रवाह बढाइँदै
November 6, 2024

धाप ड्यामको पानीले बागमतिमा जलप्रवाह बढाइँदै

काठमाडौ: गत असोजमा अत्यधिक जलप्रवाहले क्षति निम्त्याएको बागमति नदीमा अहिले भने पानीकम भएको भन्दै बढाउन थालिएको छ । सरकारले छटको स्नानलाई लक्षित गर्दै बागमतिमा पानीको मात्रा बढाउने भएको हो ।  एकीकृत बागमती सभ्यता विकास समितिअन्तर्गत बाग्मती सुधार आयोजनाले छठ पर्वमा
भाइटिकाको दिन वर्षा कता कता ?
November 2, 2024

भाइटिकाको दिन वर्षा कता कता ?

काठमाडौं । यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ । विभागका अनुसार शनिबार दिनभर मौसम
विपतको असर: विद्युत् निर्यात एकतिहाइ मात्रै
October 18, 2024

विपतको असर: विद्युत् निर्यात एकतिहाइ मात्रै

काठमाडौ: गत असोजमा आएको वर्षा र बाढीका कारण क्षतिग्रस्त कतिपय जलविद्युत् आयोजना पुनः सञ्चालन हुन नसक्दा नेपालको निर्यात व्यापार नराम्रो संग प्रभावित भएको छ । भारतमा अल्पकालीन तथा मध्यकालीन संझौतामार्पत करिव १ हजार मेगावाट विद्युत् निर्यात गर्ने अनुमति पाएर गत