Back To Top

विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस
October 4, 2024

विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १२ विभिन्न जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ । ती स्थानीय निकाय बाढी, पहिरो र डुबानबाट अत्यनै प्रभावित भएको निश्कर्षसहित गृह मन्त्री रमेश लेखकको अध्यक्षतामा
‘कोशीमा बाढीको मध्यम जोखिम’
October 2, 2024

‘कोशीमा बाढीको मध्यम जोखिम’

काठमाडौँ । कोशी प्रदेशका नौ जिल्लामा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशीको ताप्लेजङ, संखुवासभा, पाँचथर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा बाढीको मध्यम जोखिम देखिएकाले आगामी
जलस्रोत क्षेत्रले व्यहोर्यो यस्तो क्षति
September 29, 2024

जलस्रोत क्षेत्रले व्यहोर्यो यस्तो क्षति

काठमाडौ । शुक्रवार र शनिबारको भीषण वाढीका कारण देशभर ऊर्जा तथा सिँचाइ क्षेत्रमा करिव ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमा सार्वजनिक गरेको विवरण अनुसार ऊर्जा तर्फ
माथिल्लो तामाकोशीको बाँध क्षेत्रमा क्षति, विद्युत् उत्पादन बन्द
September 28, 2024

माथिल्लो तामाकोशीको बाँध क्षेत्रमा क्षति, विद्युत् उत्पादन बन्द

दोलखा: अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा क्षति पुर्याएको छ । माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाटै विद्युत् उत्पादन बन्द गरिएको छ ।
कुलेखानी जलाशय भरियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
September 28, 2024

कुलेखानी जलाशय भरियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएको छ । जलशायमा पानीको सतह बढी भएर पानी स्पिल वेबाट बाहिर जानथालेपछि शनिबार बिहान ५.४५ बजेबाट बाँधमा रहेका दुईवटा ढोका (गेट) आंशिक रुपमा खोलिएको छ । पानीको सतह बढ्नथालेपछि
कुलेखानी भरिन थाल्येा सजग रहन तल्लेा तटिय जनतालाई आग्रह
September 27, 2024

कुलेखानी भरिन थाल्येा सजग रहन तल्लेा तटिय जनतालाई आग्रह

नेपाल विध्युत प्राधिकरणकेा एक मात्र जलाशययुक्त जलविद्युत उत्पादन केन्द्र कुलेखानीको ईन्द्र सरेावर जलाशयदेखि तलका जनतालाइ सचेत हुन सुचित गरिएकेा छ । नेपाल विध्युत प्राधिकरणले  पानीकेा उच्च चापका कारण वांधकेा ढेाका खेाल्ने अवस्था रहेकेा भन्दै सचेत  र सतर्क हुन आग्रह गरेकेा