Back To Top

आगामी जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी
April 28, 2025

आगामी जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी

काठमाडौँः देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी वितरण गरिने खानेपानी मन्त्रालयले जनाएको छ । एकसाता पहिले खानेपानी मन्त्री प्रदिप यादवले सिँहदरबार परिसर भित्र बोटल र जारको पानी प्रतिस्थापन गर्ने प्रतिवद्धता सार्वजनिक गरेका थिए । मन्त्रालयको योजना अनुसार
मंगलबारसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना
Air
April 28, 2025

मंगलबारसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मंगलबारसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएकाे छ। आइतबारदेखि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव बढेकोेले देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मङ्गलबारसम्म जारी रहने भएको हो ।
हिन्दकुश-हिमालयमा २३ वर्षकै न्यून हिममात
April 24, 2025

हिन्दकुश-हिमालयमा २३ वर्षकै न्यून हिममात

काठमाडौं । वैज्ञानिकहरूले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा चेतावनी दिएका छन् कि एसियाको हिन्दुकुश—हिमालय पर्वत शृङ्खलामा हिउँपात २३ वर्षमा सबैभन्दा कम भएको छ। अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) ले सोमबार सार्वजनिक गरेको सो प्रतिवेदनले ूहिन्दुकुश—हिमालय क्षेत्रमा मौसमी हिउको मात्रमा ठूलो
जलवायु कोषको ४१ अर्व डलर विश्वबैंकले हरायेा
March 26, 2025

जलवायु कोषको ४१ अर्व डलर विश्वबैंकले हरायेा

काठमाडौ । जलवायु वित्तको रकममा विश्व बैंकले लापरबाही गरेको भन्दै विश्वव्यापी आलोचना भइरहेको छ । गरिवी निवारण क्षेत्रमा काम गर्ने अन्तरष्ट्रिय संस्था अक्सफार्मले गरेको अध्ययनमा जलवायु वित्तको करिव ४१ अर्ब अमेरिकी डलरको हिसाव किताव नै नराखेको पाइएको उल्लेख छ ।
जिरेा बी ब्राण्डको उत्पादन नेपालमा सार्वजनिक
March 22, 2025

जिरेा बी ब्राण्डको उत्पादन नेपालमा सार्वजनिक

  ‘जिरो, काठमाडौं । शुद्ध खाने पानीलाई थप व्यवस्थित बनाउनका लागि ‘जिरो बी ब्राण्ड’ले आफ्नो उत्पादन सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजना एक कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवले जिरो बी ब्राण्डको उद्घाटन गरेका हुन्। कार्यक्रममा नेपालभरका प्रमुख होटल व्यवसायी,
‘जीवनको अस्तित्व रक्षा गर्न पानीको संरक्षण’
March 22, 2025

‘जीवनको अस्तित्व रक्षा गर्न पानीको संरक्षण’

काठमाडौँ : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले समस्त जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृति प्रदत्त वरदान पानीको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले विश्व पानी दिवस, २०२५ (२२ मार्च)को अवसरमा शुभकामना व्यक्त गर्दै भावी पुस्ताहरुको सुरक्षित र समृद्ध जीवनका लागि