Back To Top

उद्योगपतिहरुसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले
July 28, 2026

उद्योगपतिहरुसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनबारे उद्योगपतिहरुसँग आज अर्थ मन्त्रालयमा छलफल गर्ने भएका छन्। नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्दै अर्थतन्त्रमा विशिष्ट योगदान पुर्‍याएका झन्डै तीन दर्जन उद्योगपतिसँग बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम आयोजना गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। अपराह्न ३ बजेदेखि
बिजुलीको भ्याट साउनदेखिकाे खपतमा मात्र
July 27, 2026

बिजुलीको भ्याट साउनदेखिकाे खपतमा मात्र

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले साउन लागेदेखि भएको विद्युत् खपतमा मात्र मूल्य अभिवृद्धि कर (भ्याट) लिन पाउने भएको छ । प्राधिकरणले गत असार वा पहिलेकै खपतको विल साउनमा असुल गर्दा भ्याटसमेत जोडेपछि उपभोक्ताले विरोध गरेका थिए । आर्थिक ऐन, २०८३
ग्लोबल आइएमईमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था
July 27, 2026

ग्लोबल आइएमईमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ । नागरिक एपमा आवद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत बैंकको वेवसाइटमा रहेको क्यूआर कोड स्क्यानगरी व्यक्तिगत बचत खातामा खोल्न सक्नेछन् । नागरिक
नागढुङ्गा सुरुङमार्गकाे औपचारिक उदघाटन
July 27, 2026

नागढुङ्गा सुरुङमार्गकाे औपचारिक उदघाटन

काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उदघाटन गरिएको छ ।  पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उदघाटन गरेका हुन् । सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका
किन डुब्छ माइतिघर ? आयाे अध्यन प्रतिवेदन
July 27, 2026

किन डुब्छ माइतिघर ? आयाे अध्यन प्रतिवेदन

 काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा डुबानको मुख्य समस्या आसपास क्षेत्रको पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको अध्ययनले देखाएको छ । झरी परेपछि सो क्षेत्र डुबानमा पर्न थालेपछि साउन ५ गते
उर्जा ब्यापारमा प्रगति  २९ अर्ब ३२ करोडकाे  बिजुली निर्यात
July 23, 2026

उर्जा ब्यापारमा प्रगति २९ अर्ब ३२ करोडकाे बिजुली निर्यात

विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले  आर्थिक वर्ष  २०८२/०८३मा  क्रस-बोर्डर विद्युत् आयात-निर्यातमा ठूलाे प्रसगति हासिल गरेकाे छ । तथ्याङ्कले नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान