Back To Top

गाडीमा जोरबिजोर प्रणाली लागु गर्ने तयारी
March 24, 2026

गाडीमा जोरबिजोर प्रणाली लागु गर्ने तयारी

काठमाडौँ। सरकारले सवारीसाधनको प्रयोगमा जोरबिजोर प्रणाली लागु गर्ने विषयमा छलफल अगाडि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले इन्धन खपत कम गर्न सार्वजनिक सवारीसाधन जोरबिजोर नम्बरका आधारमा सञ्चालन गर्ने गरी छलफल गरेको हो ।  यातायात व्यवस्था विभागले पनि यस विषयमा यातायात
एफएनसीसीआईको चुनावका लागि अञ्जन श्रेष्ठ समूह घोषणा
March 24, 2026

एफएनसीसीआईको चुनावका लागि अञ्जन श्रेष्ठ समूह घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी नेतृत्वका लागि अञ्जन श्रेष्ठ समूहले पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूको घोषणा गरेको छ । घोषणा अनुसार, वस्तुगत संघतर्फको उपाध्यक्ष पदका लागि शिवप्रसाद घिमिरेले उम्मेदवारी दिएका छन् । यस्तै, एसोसिएटतर्फको उपाध्यक्षमा प्रवलजंग पाण्डे, जिल्ला/नगरतर्फबाट
मौसम  पूर्वसूचना प्रणाली सुदृढ गर्न जोड
March 24, 2026

मौसम पूर्वसूचना प्रणाली सुदृढ गर्न जोड

काठमाडौँ, : जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा परेको सरोकारवालाले औँल्याएका छन्। विश्व मौसम दिवस २०२६ का अवसरमा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले जलवायुजन्य जोखिम न्यूनीकरणका लागि पूर्वसूचना
सुनको मूल्यमा पहिरो, डलर भने चुलियो
March 22, 2026

सुनको मूल्यमा पहिरो, डलर भने चुलियो

काठमाडौं  । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा पहिरो गएको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार ५०० सय रुपैयाँले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलाको दुई लाख ८२
दुई  हाइड्राे पावरको आईपीओ बिक्री खुला
March 22, 2026

दुई हाइड्राे पावरको आईपीओ बिक्री खुला

काठमाडौ । दुई वटा हाइड्राे पावर कम्पनीले आजदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेका छन् । सानिगाड हाइड्रो लिमिटेड र याम्बलिङ्ग हाइड्रो पावर लिमिटेडले पहिलो चरणको आईपीओ बिक्री खुला गरेका हुन् । दुवै कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा
यस्तो छ २०८३ सालमा बैंकहरुको बिदा
March 21, 2026

यस्तो छ २०८३ सालमा बैंकहरुको बिदा

काठमाडौँ । नेपाल राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले आगामी २०८३ सालमा बैंक तथा वित्तीय संस्थाका निम्ति बिदाको सूची सार्वजनिक गरेको छ । बैंकले वर्षभरि हुने बिदा र कार्यालय समयका बारेमा जानकारी गराएको हो । आगामी वर्षभरि बैंकहरूमा ३५ विभिन्न पर्व